जनकपुरधाम । धनुषाको शहीननगर नगरपालिकाका प्रभावशाली नेता उमेशकुमार निराला केहीदिन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । युवाको आकर्षण अहिले रास्वपा तर्फ भएकाले त्यो आकर्षणबाटै आफू बच्न नसकेको उहाँले बताउनुभयो । बालेन्द्र नेतृत्वको सरकार देशमा परिवर्तन चाहि रहेको छ, हामीले बल दिनुपर्छ यो सोचेर नै लागेको बताउनुभयो । जसपा छोडनुको पछाडीको कारण के रहेछ ? शहीदनगर नगरपालिकामो मेयरमा चुनाब लडने लक्ष्य प्रति उहाँको जबाब के रहेछ ? सांसदको चुनाबमा रामचन्द्र झालाई उहाँले किन सहयोग गर्नुभयो ? लगायत विभिन्न विषयमा उहाँसंगको कुराकानी केहीबेरमा दूधमती अनलाइन https://www.youtube.com/@doodhmatiमा हेर्न सक्नु हुनेछ ।