काठमाडौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसहित ९ मन्त्रीको नाम टुंगो लगाएको छ।

प्राप्त जानकारीअनुसार रास्वपाले यस्तो निर्णय गरेको छ-

डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।

बालेन शाह — प्रधानमन्त्री

स्वर्णिम वाग्ले — अर्थमन्त्री

शिशिर खनाल — परराष्ट्रमन्त्री

सुदन गुरुङ — गृहमन्त्री

प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री

गणेश पौडेल — पर्यटनमन्त्री

अमरेश सिंह — उद्योगमन्त्री

सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री

गीता चौधरी – कृषीमन्त्री

यस्तै रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।