Home / Tag Archives: संघिय समाजवादी फोरम

Tag Archives: संघिय समाजवादी फोरम

लालबाबु राउतके मुख्यमन्त्रीसँ हटएके प्रश्ने नहि अछिः शेषनारायण यादव, प्रदेश सचिव संघिय समाजवादी फोरम नेपाल

प्रदेश २के मुख्यमन्त्री लालबाबु राउतके हटाबएके सामाजिक सञ्जालमे हल्ला चलि रहल अछि एहिमे कतेक सत्यता छैक । फोरम केन्द्रमे सरकारमे गेलाक बाद फोरम राजपाक सम्बन्धपर कि असर पडतैक एहि सम्बन्धमे दूधमतीक सम्पादक सुजीत कुमार झा संघिय समाजवादी फोरमक प्रदेश सचिव शेष नारायण यादवसंग बातचित कएलन्हि । प्र. मुख्यमन्त्री लालबाबु राउतके …

Read More »

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त, सपथ ग्रहण भोलीे ।। धार्मिक पर्यटनलाई बढावा दिने नयाँ सरकारको योजना

सुजीतकुमार झा जनकपुरधाम, फागुन २ । संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि आज नियुक्ति गरिएको छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे साढे ११ बजे मुख्यमन्त्रीको पत्र दिइएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले सो …

Read More »

संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिन, सपथ ग्रहण भोलीे

सुजीतकुमार झा जनकपुरधाम, फागुन १ । संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिने छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे १० बजे मुख्यमन्त्रीको पत्र दिने कार्यक्रम राखिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले …

Read More »

संसदीय दलको नेता नबनाइएकोमा कुनै दुःख छैनः शैलेन्द्र साह, प्रदेशसभा सदस्य संघिय समाजवादी फोरम

प्र. संघिय समाजवादी फोरमको प्रदेश नम्बर २को संसदीय दलको नेतामा तपाईको नाउँ बढी चर्चामा हुँदा पनि मोहम्मद लालवावु राउत कसरी चुनिनु भयो ? संसदीय दलको नेतामा दूई तीनजना नेताको नाउँ थियो । मेरो पक्षमा धेरै थिए तर मोहम्मद लालवावु राउत पार्टीको वरिष्ठ नेता हुनु हुन्छ । स्थापनाकाल देखि पार्टीमा रह्नु …

Read More »

प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । प्रदेश नम्बर २को सरकारका लागि ४ वटा सूत्र मध्ये कुनै एक प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । प्रदेश सरकार बनाउन चुनावको बेला जति सहजता देखिएको थियो त्यो सहजता प्रदेश नम्बर २मा अहिलेसम्म देखिएको छैन । अन्य प्रदेशमा सरकारका लागि आन्तरिक प्रकृयाहरु धेरै अगाडि बढेपनि …

Read More »

फोरम संसदिय दलको नेतामा मोहम्मद लालबाबु निर्विरोध निर्वाचित, मुख्यमन्त्री बन्ने सम्भावना बढयो

सुजीतकुमार झा जनकपुरधाम, माघ २१ । संघिय समाजवादी फोरमको प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मोहम्मद लालबाबु राउतलाई चयन गरिएको छ । संसदीय दलका लागि सात जनाले उम्मदवारी दिएका थिए जसमा छ जनाले फिर्ता लिएपछि मोहम्मद राउत निर्विरोध निर्वाचित भएको जानकारी प्रदेश नम्बर २ का सांसद रामअशिष यादवले दिएका …

Read More »

प्रदेशसभाको पहिलो बैठक जनकपुरमा भोली, फोरम र राजपाको छुटटा छुट्टै बैठक सम्पन्न ।। फोरम संसदिय दलको चुनाव भोली २ बजे हुने

सुजीतकुमार झा । जनकपुरधाम, माघ २० । जनकपुरमा भोली हुने प्रदेशसभाको पहिलो बैठकका लागि दलहरुले आ आपना ढंगले तयारी शुरु गरेको छ । संघिय समाजवादी फोरमले भोली संसदिय दलको नेता चुन्ने निर्णय गरेको छ । प्रजातान्त्रिक पद्धती हिसाबले संसदिय दलको नेता चुन्न पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवको संयोजकत्वमा तीन सदस्यीय …

Read More »

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा तीन नेताको चर्चा

दूधमती समाचारदाता जनकपुरधाम, पुस ७ । प्रदेश नम्बर २मा मुख्यमन्त्रीका लागि संघिय समाजवादी फोरमका तीन नेताको नाउँ चर्चामा रहेको छ । चर्चामा रहेका नाउँहरुमा मोहम्मद लालबाबु राउत, रामअशिष यादव र विजय यादव रहेका छन । मूख्यमन्त्री सम्बन्धि निर्णय फोरम अध्यक्ष आफैले गर्ने भएपनि पार्टीकै बरिष्ठ नेताहरुबाट तीनजनाको नाउँ अगाडि आएको …

Read More »

राजपा र फोरम बीच सिटको बाँडबखरा सम्पन्न, धनुषा ३मा राजपाले उम्मेदवार उठाउने

सुजीतकुमार झा जनकपुरधाम, कातिक १४ । प्रतिनिधि सभा र प्रदेशसभा को लागी राजपा नेपाल र संघिय समाजवादी फोरम बीच आज सिटको बाँडबखरा भएको छ ।प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ …

Read More »

जनताको दवावमा फोरम र राजपा बीच गठवन्धन भएकोः उपेन्द्र यादव ।। नयाँ शक्ति पार्टी २ नम्बर प्रदेशका संयोजक डा. सुरेन्द्र यादवद्वारा फोरममा प्रवेश

सुजीतकुमार झा । जनकपुरधाम, असोज २४ । संघिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको दवावमा फोरम र राजपा बीच गठवन्धन भएको बताउनु भयो ।दूबै पार्टीलाई मिलेर चुनाबमा जानुपर्छ आम मधेशीको चाहना बमोजिम गठवन्धन गरेको बताउँदै उहाँले भन्नुभयो दूई नम्बर प्रदेशमा दूई तिहाई बहुमतका साथ जितेर देखाउने छु । जनकपुरमा …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com