Home / Tag Archives: शेरबहादुर देउवा

Tag Archives: शेरबहादुर देउवा

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

दूधमती समाचारदाता काटमाडौ, फागुन ९ । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको …

Read More »

मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्‍का

दूधमती समाचारदाा काठमाडौ, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झन्डै पाँच दर्जन मन्त्रीहरूको भ्रमण बिलको खात लागेको छ। मन्त्रीहरूको भ्रमण र अनुगमन शीर्षकअन्तर्गतको …

Read More »

मन्त्रीका आफूखुसी निर्णय

दूधमती समाचारदाता काठमाडौ, पुस १२ । निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफूअनुकूलका निर्णय गर्न थालेका छन्। जाँदाजाँदै मन्त्रीहरूले निजामती सेवा ऐन र नियम मिचेर विभिन्न निकायमा कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन्। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सरकारी जग्गा व्यक्तिको नाममा गराउन …

Read More »

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

दूधमती समाचारदाता काठमाडौ, मंसिर ७ । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन …

Read More »

यी हुन् चुनावी मैदानका १८ दम्पती

दूधमती समाचारदाता काठमाडौ, कातिक २३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौंपटक चुनावी प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा देउवा पहिलोपटक कैलाली–५ बाट चुनाव लडेकी छन् । प्रमुख तीन दल र चर्चित नेतामध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने देउवा दम्पती मात्रै हुन् । अन्य दम्पतीमध्ये पति प्रत्यक्षतर्फ …

Read More »

‘पर्यटक उम्मेदवार’ भनेपछि आरजूले घरै किनिन्

दूधमती समाचारदाता धनगढी, कातिक २३ । कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् । तीन कट्ठा तीन धुर क्षेत्रफलमा …

Read More »

काँग्रेसको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवा, मधेसीको पक्षमा संविधान संशोधन गराउने बचनवद्धता व्यक्त

सुजीतकुमार झा जनकपुरधाम, कातिक २२ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाबपछि मधेसीको पक्षमा संविधान संशोधन गराउने बचनवद्धता व्यक्त गर्नुभएको छ । संविधान संशोधनका लागी कांग्रेसलाई दुई तिहाई बहुमत चाहिन्छ यो शक्ति नेपाली जनताले दिनुपर्ने बताउदै काँग्रेसले दवेका पिछडिएका लागि सधै कार्य गर्दै आएको …

Read More »

रंगभूमि मैदान महादेवमय बन्यो, एक करोड पार्थिव महादेवको पूजा हुने, बुधबार प्रधानमन्त्री देउवाको पनि सहभागी हुने कार्यक्रम

सुजीतकुमार झा जनकपुरधाम, कातिक २१ । जनकपुरको ऐतिहासिक रंगभूमि मैदानमा पार्थिव महादेवको विशेष पूजा गरिने छ । सो पूजाका लागि एक करोड पार्थिव महादेव बनाउने तयारी भई रहेको छ । मानस तथा बोलबम परिवारको आयोजनामा भई रहेको सो पूजामा नेपाल भारतका बोलबमका सहभागीहरु रहने छन । पूजालाई व्यवस्थित गर्न अभयकान्त …

Read More »

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

दूधमती समाचारदाता काठमाडौ, कातिक १७ । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ …

Read More »

टिकटमा बाँचुन्जेल एउटैको हालीमुहाली

दूधमती समाचारदाता काठमाडौ, कातिक ११ । लोकतन्त्र, समानता, न्याय र समान अवसरका नारा बोक्ने राजनीतिक दलहरू आफैंमा कति लोकतान्त्रिक छन् भन्ने तिनले चुनावमा उठाएका उम्मेदवारको निरन्तरताबाट थाहा हुन्छ । नेपालको राजनीतिमा बेलाबेलामा परिवारवादको चर्चा भएसँगै चुनावमा टिकट लिने र दिने सवालमा ‘बूढो साँढेले झैं ओगटिरहने’ प्रवृत्ति व्यापक छ । एकपटक …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com