Home / Tag Archives: विमलेन्द्र निधि

Tag Archives: विमलेन्द्र निधि

कांग्रेसके जनकपुरमे नमूना कार्यालय बनाएबः महेशशंकर गिरी, नवनिर्वाचित सभापति नेपाली कांग्रेस धनुषा

बहुतो लोक कहैत छल महेश शंकर गिरीक राजनीतिक कैरियर समाप्त भऽ गेलैक मुदा ओ सिधा बडका छलांग मारए सफल भेल छथि । नेपाली कांग्रेस धनुषाक जिल्ला अधिवेशनसँ सभापतिमे निर्वाचित भेल छथि । कोना ई सम्भव भेलैक एहि विषयमे गिरीसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. बहुतो लोक …

Read More »

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग भेटे, सहयोगको आग्रह ।। संयुक्त सरकारलाई नेपाली काँग्रेसले पुरै सहयोग गर्नेः निधि

सुजीतकुमार झा जनकपुरधाम, फागुन ५ । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग भेटी सहयोग गर्न आग्रह गरेका छन । जनकपुरको मिल्स एरिया स्थित निधिको निवासमा करीब एक घण्टा बसेका मुख्यमन्त्री मोहम्मद राउतले विकास कार्यमा उहाँको सहयोग आवश्यक रहेको बताए । …

Read More »

फोरम र राजपाको गठवन्धनलाई वाहिर वा सरकारमा रहेर पनि काँग्रेस सहयोग गर्न तैयार रहेकोः विमलेन्द्र निधि ।। प्रदेश नम्बर २ को नाउँ मिथिला नै रहनेमा आफूहरु विश्वस्त रहेको दाबी

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा फोरम र राजपाको गठवन्धनलाई सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले सरकारलाई बाहिरबाट सहयोग वा सरकारमै रहेरपनि सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । जनकपुरमा दूधमति अनलाइनसँग संक्षिप्त …

Read More »

प्रदेश नम्बर २ मा काँग्रेस संसदीय दलको नेतामा रामसरोज यादव चुनिए

दूधमती समाचारदाता जनकपुरधाम, माघ २२ । प्रदेश नम्बर २ मा नेपाली काँग्रेस संसदीय दलको नेतामा रामसरोज यादव चुनिएका छन । काँग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिको उपस्थितिमा प्रदेश सभा सदस्यहरको आज जनकपुरमा बसेको एक बैठकद्वारा सो निर्णय गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित यादव नेपाली काँग्रेस धनुषा …

Read More »

नगराईन नगरपालिकाको नगरपरिषद सम्पन्न, विकास कार्यलाई प्राथमिकता दिन काँग्रेस नेता निधिको सल्लाह

सुजीतकुमार झा । जनकपुरधाम, पुस २४ । पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकाको नगरपरिषदको आज एक समारोहका बीच उदघाटन गर्नु भउको छ । सो अवसरमा बोल्दै निधिले स्थानीय निकायले विकास कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने आवश्यक्ता माथि जोडदिनु भएको छ । उहाँले शीतलहरीबाट प्रभावित जनताका लागि …

Read More »

राजपा नेता अनिल झालाई जनकपुरमा सम्मान, प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने झाको दाबी

सुजीतकुमार झा जनकपुरधाम, पुस ११  । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीका दाबेदार मध्ये पुष्पकमल दहाल प्रचण्ड अरु नेता भन्दा अलि सुल्झेका नेता रहेको बताएका छन । उहाँले प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने बताउनु भयो …

Read More »

रामानन्दको वार्षिकोत्सव सम्पन्न, तीनजना सम्मानित ।। प्रदेश नम्बर २ को नामाकरण मिथिला प्रदेश नै उपयुक्त रहेकाले नामका लागि यो क्षेत्रका जनता, वुद्धिजिवी सबैबीच एक राय बनाउन विमलेन्द्र निधिको आग्रह

दूधमती समाचारदाता जनकपुरधाम, पुस ५ । मैथिली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदानका लागि दूधमती अनलाइनका सम्पादक सुजीतकुमार झालाई विद्यापतिस्मृति पदक पुरस्कारले आज जनकपुरमा सम्मानित गरिएको छ । यसैगरी वरिष्ठ रंगकर्मी सुनिल मिश्रलाई सरस्वती राजनारायण र समाजसेवी पवन सिंघानियालाई मिथिला भूषण सम्मानले सम्मानित गरिएको छ । तीनै पुरस्कारको राशी २१–२१ हजार नगद, …

Read More »

जनकपुर नेपालमे अछि कि नहि ? ई बात जे सरकारमे रहत तकरा बुझएके लेल बाध्य करबः राजेन्द्र महतो, नेता राष्ट्रिय जनता पार्टी नेपाल

धनुषा निर्वाचन क्षेत्र नम्बर ३सँ प्रतिनिधिसभामे निर्वाचित भेल राजेन्द्र महतोके अखन गाम गाममे सम्मान कार्यक्रम चलि रहल अछि । चुनावक समयमे कडा प्रतिस्पर्धा देखल गेल रहितो लगभग ३ हजारक मतान्तरसँ कोना विजय होबए सफल भेलथि एहि अतिरिक्त अन्य समसामयिक विषयमे दूधमतीक सम्पादक सुजीत कुमार झा हुनकासंग बातचित कएलन्हि । प्र.एतेक …

Read More »

विमलेन्द्र निधिलाई धनुषा क्षेत्र नम्बर ३ को कुन वडाले हरायो ?

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २७ । कांग्रेस नेता विमलेन्द्र निधि पराजित भएपछि देशैभरी चर्चाको विषय बनेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३को कुन बुथले हराएको छ यो पनि उत्सुकताको विषय रहेको छ । जनकपुरको जुलुशमा जुन रुपमा स्थानीयवासीको सहभागिता देखिएको थियो त्यो सहभागिता मतमा उहाँले पाउनु भएन । जिल्ला …

Read More »

पराजित भएपछि धनुषाका दूई प्रभावशाली नेता के भन्छन ?

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २६ । धनुषा जिल्लामा दूई जना बहालवला मन्त्रीका साथै दूईजना प्रभावशाली नेता पनि पराजित भएका छन । पराजित हुने प्रभावशाली नेताहरुमा कांग्रेसका विमलेन्द्र निधि र माओवादी केन्द्रका रामचन्द्र झा रहेका छन । निधिलाई धनुषा ३ मा राजपा नेता राजेन्द्र महतोले पराजित गरेका छन भने झालाई संघिय …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com