Home / Tag Archives: लालकिशोर साह

Tag Archives: लालकिशोर साह

वभनगामा माविमा कम्प्युटर हस्तान्तरण समारोह, ई लाईब्रेरीको पनि शुरुवात

दूधमती समाचारदाता जनकपुरधाम, पुस १४ । जनकपुरधाम २५ स्थित बभनगामाको श्री कण्टीर झा नमूना माध्यमिक विद्यालयमा २० वटा कम्प्युटरको हस्तान्तरण समारोह सम्पन्न भएको छ । विश्व शिक्षाको सहयोग तथा संगसंगै परियोजना सामुदायिक परिवार कल्याण संघको समन्वयमा आईसिटी ल्याब तथा ई लाईब्रेरीको समेत प्रारम्भ गरिएको छ । जनकपुरधाम उपमहानगपरपालिकाका मेयर लालकिशोर …

Read More »

ऐतिहासिक स्थलको सफाई अभियान, जनकपुरधामको रंगभूमि मैदानमा विशेष सफाई

दूधमती समाचारदाता जनकपुरधाम, पुस १४ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानको आज विशेष सफाई गरिएको छ । रामजानकी विवाहपञ्चमी मेलामा हजारो यात्रीको वास बनेको सो स्थल फोहर बनेका कारण आज सो मैदानको विशेष सफाई गरिएको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश कुमार मण्डलले ऐतिहासिक स्थललाई …

Read More »

दुई देशबिचको वैवाहिक सम्बन्ध घट्नुमा दाइजो र चेकजाँच मुख्य चुनौती, डा. बैजु, मनिन्द्र र कैलाश सम्मानित

दूधमती समाचारदाता जनकपुरधाम, पुस ९ । मैथिली आन्दोलनका शिखर पुरुष डा. बैद्यनाथ चौधरी बैजु सहित तीन जनालाई जनकपुरधाममा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको छ । नेपाल भारत खुल्ला सीमा सम्वाद समूहद्वारा आयोजित समारोहमा डा. बैजुका साथै चार्टर्ड एकाउण्टेन्ट मनिन्द्र कुमार झा र व्यवसायी कैलाश जैनलाई सम्मान गरिएको छ । सम्मानमा …

Read More »

जनकपुरधामको धनुषापथ बाटोमा केही व्यक्तिको घर बचाउन मेयर लालकिशोर लागि परेका छन्ः प्रफुल्लराज घिमिरे, युवा नेता नेपाली कांग्रेस

प्र. जानकी मन्दिरदेखि शिव मिष्ठान हुँदै मिल्स एरिया जाने धनुषा पथ बाटोलाई लिएर तपाईहरु आन्दोलन गरिरह्नु भएको छ, समस्या के रहेको छ ? धनुषा पथ जनकपुरधामको पुरानो बाटोका साथै धनुषाधाम जाने प्रमुख बाटो हुँदा पनि नगरपालिकाका प्रमुख लालकिशोर साह गम्भिरता देखाई रह्नु भएको छैन । बाटोलाई सानो पार्ने कार्य भई …

Read More »

मेयर लालकिशोरको टोल मोहल्ला घुम्ने अभियान, समस्या समाधान गर्न वा चिया खान

दूधमती समाचारदाता जनकपुरधाम, असोज १३ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर साह केही दिनदेखि टोल मोहल्ला घुम्ने अभियान शुरु गर्नु भएको छ । केही वडाध्यक्ष, केही सदस्य र केही आफ्ना समर्थक लिएर अभियान शुरु गर्नु भएका प्रमुख साहको अभियान समस्या समाधान भन्दा चिया खानमै बित्ने गरेको देखिएको छ । जुन टोलमा …

Read More »

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका नेताहरु असन्तुष्ट देखिएका छन् । सामाजिक सञ्जालमा प्रमुख साहको आलोचना गर्नेहरुमा राजपाकै नेताहरु अग्रपंक्तिमा देखिएका छन् । राजपाका प्रभावशाली नेता कामेश्वर झा भन्छन् मेयर साहमा दुरदर्शिताको निक्कै अभाव रहेको छ । जनकपुरधामलाई कसरी अगाडी बढाउने …

Read More »

अपना जे फाइदा भेल ताहिमे मेयर लालकिशोर लागल रहैत छथिः धीरेन्द्र बहादुर सिंह, सचिव राष्ट्रिय जनता पार्टी, धनुषा

जनकपुरधाम उपमहानगरपालिकाक मेयर लालकिशोर साहक कामकाजसँ राजपाक नेता कार्यकर्तासभ सेहो असन्तुष्ट देखल जा रहल अछि । किछु नेता बराबर सामाजिक सञ्जालमे आलोचना हुनकर करिते रहैत छथि । आखिर असन्तुष्टिक कारण कि छैक एहि सम्बन्धमे राजपा धनुषाक सचिव धीरेन्द्र बहादुर सिंहसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. नगर …

Read More »

कर बढाएर जनतालाई पीडा दिइयो भने मेयर लालकिशोर साहलाई चयनले बस्न दिन्नौँः जीवनाथ चौधरी युवा नेता नेपाली कांग्रेस

प्र. जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई तपाईले थर्काएको भिडियो भाइरल भईरहेको छ नि ? हामी थर्काउन होइन जनताको समस्यालाई लिएर मेयर लालकिशोर साहलाई भेट्न गएको थिएँ । तर उहाँले जनताको समस्या सुन्नु भन्दा कांग्रेसले यतिका वर्ष शासन गर्दा आफूहरु कहिल्यै नगएको तर ९ महिनामा तीन पटक कांग्रेस डेलिगेशन लिएर आएको भन्न थालेपछि …

Read More »

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोरले मलाई मोबाइलबाट धम्की दिने दुश्प्रयास गरेः जगदीश महासेठ, केन्द्रिय अध्यक्ष गौ संरक्षण मञ्च नेपाल

प्र. जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसंग तपाईको निक्कै विवाद भएको सुनिन्छ नि ? हो, आफै मेयर साहले मोबाइलबाट धम्काउने प्रयास गरेका थिए । उल्टै जनकपुर २३को श्मसान घाट र दूधमती नदीमा फोहोर फाल्ने र त्यो क्षेत्रको जनताको पीडा बुझ्न जाँदा मलाई धम्काउने प्रयास गरेका थिए । तर म उहाँको धम्कीबाट …

Read More »

जनकपुरक मेयर लालकिशोर साह निरंकुशताक पराकाष्ठा नाँघि देलन्हिः परमेश्वर साह, वार्ड अध्यक्ष जनकपुर उपमहानगरपालिका ९ एवं कांग्रेस नेता

जनकपुर उपमहानगरपालिकाक नगर सभा सम्पन्न भेल अछि । ओ सभासँ नेपाली कांग्रेस असन्तुष्ट देखल गेल अछि । एकर कारण कि भऽ सकैत अछि एहि सम्बन्धमे कांग्रेसक युवा नेता एवं जनकपुर उपमहानगरपालिका ९क वार्ड अध्यक्ष परमेश्वर साहसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. नगरसभासँ अपनेसभ असन्तुष्ट छी कि …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com