Home / Tag Archives: राष्ट्रिय जनता पार्टी

Tag Archives: राष्ट्रिय जनता पार्टी

प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका नेता सरोजकुमार यादव निर्विरोध निवार्चित, भोलि औपचारिक घोषणा हुने

सुजीतकुमार झा जनकपुरधाम, फागुन १ । प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका नेता सरोजकुमार यादव निर्विरोध निवार्चित हुनेछन् । सभामुखका लागि यादवको मात्रै प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिएका छन् । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी …

Read More »

प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । प्रदेश नम्बर २को सरकारका लागि ४ वटा सूत्र मध्ये कुनै एक प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । प्रदेश सरकार बनाउन चुनावको बेला जति सहजता देखिएको थियो त्यो सहजता प्रदेश नम्बर २मा अहिलेसम्म देखिएको छैन । अन्य प्रदेशमा सरकारका लागि आन्तरिक प्रकृयाहरु धेरै अगाडि बढेपनि …

Read More »

सरकार बनाउने सम्बन्धमा फोरम र राजपा बीचको वार्ता विना निश्कर्ष सम्पन्न, दूवै पार्टीले राम्रो मन्त्रालय पाउने दाउमा

सुजीतकुमार झा । जनकपुरधाम, माघ २३ । प्रदेश नम्बर २ मा सरकार निर्माण गर्ने प्रमुख दुई दलबीचको वार्ता बिना निश्कर्ष टुंगिए पनि चाडै फेरी बार्ता गरी निषकर्शमा पुरयाउने सहमती भएको नेताहरुले बताएका छन । जनकपुरको सीता शरण होटलमा सरकार निर्माणको विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल बीच …

Read More »

प्रदेशसभाको पहिलो बैठक जनकपुरमा भोली, फोरम र राजपाको छुटटा छुट्टै बैठक सम्पन्न ।। फोरम संसदिय दलको चुनाव भोली २ बजे हुने

सुजीतकुमार झा । जनकपुरधाम, माघ २० । जनकपुरमा भोली हुने प्रदेशसभाको पहिलो बैठकका लागि दलहरुले आ आपना ढंगले तयारी शुरु गरेको छ । संघिय समाजवादी फोरमले भोली संसदिय दलको नेता चुन्ने निर्णय गरेको छ । प्रजातान्त्रिक पद्धती हिसाबले संसदिय दलको नेता चुन्न पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवको संयोजकत्वमा तीन सदस्यीय …

Read More »

सम्मानजनक नतिजा ल्याएको भन्दै स्वराजले दिइन् राजपालाई बधाई

दूधमती समाचरदाता काठमाडौ, माघ १९ । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा  ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै  बधाई दिएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई …

Read More »

मधेश आन्दोलनके मजगुत करबाक लेल सशस्त्र समुहके सेहो मूल धारमे आनए पडतः रमण पाण्डे, सह महासचिव राष्ट्रिय जनता पार्टी, नेपाल

राष्ट्रिय जनता पार्टीक सह महासचिव रमण पाण्डेके बुद्धिजीवि नेताक रुपमे जानल जाइत अछि । गजेन्द्र नारायण सिंहसंग काज कऽ चुकल पाण्डे अखन कि कऽ रहल छथि एहि सम्बन्धमे हुनकासंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. अपनेक राजनीतिक यात्रा कोना चलि रहल अछि ? पार्टीके हम सिपाही छी …

Read More »

अब सडक र सदन दुबै ठाउँमा मधेश अधिकारको कुरा उठाउँछुः विभा ठाकुर केन्द्रिय सदस्य राष्ट्रिय जनता पार्टी, नेपाल

प्र. प्रदेशसभा सदस्यका लागि तपाईको नाउँ सिफारिश भएपछि कस्तो महशुश भई रहेको छ ? धेरै खुशी छु । खुशी पद भेटाएकोमा होइन हामीले यस अघि सडकमा उठाउँदै आई रहेका थियौँ अब सडक र सदन दुबै ठाउँमा मधेशी अधिकारका लागि आवाज उठाउने छौँ । जुन दिन मेरो नाउँ अन्तिम सुचीमा राखियो …

Read More »

राजपाद्वारा १० जनाको प्रदेश सांसदको लागि सिफारिस, जनकपुरबाट विभा ठाकुर पनि

दूधमती समाचारदाता जनकपुरधाम, पुस १४ । राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका लागि दशजनाको नाउँ सिफारिस गरेको छ । सिफारिस गरिएको नाउँहरुमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डा. डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा, लैला खातुन रहेका छन । सिफारिसमा केही …

Read More »

निर्वाचन लऽ कऽ कलाकारसभके चानीए चानी

जयन्त ठाकुर । प्रदेश तथा प्रतिनिधिसभाके निर्वाचन अबिते चारु दिस चहल पहल बढल अछि । उम्मेदवारसँ लऽ कऽ मतदाताधरिपर चुनावी सरगर्मी चढल अछि । ओना एहिसँ कलाकारसभ सेहो अछुता नहि रहए सकल छथि । कहल जाए तऽ कलाकारसभपर किछु बेसीए निर्वाचनक रंग चढल अछि । आखिर किए नहि ई निर्वाचन …

Read More »

जनकपुरको विद्यापति चोकबाट ६ जना काँग्रेसी पक्राउ, राजपा नेता राजेन्द्र महतो विरुद्ध भण्डाफोर कार्यक्रम गर्दै ।। पक्राउ परेकाहरु जेलमा रहेका नेता संजय साहका सर्मथक

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर ९ । राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो विरुद्ध भण्डाफोर कार्यक्रम गरीरहेका ६ जना नेपाली काँग्रेसका कार्यकर्तालाई जनकपुरको विद्यापति चोकबाट प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नविन यादव, इन्द्रेश झा, पंकज साह, धिरज साह, मुन्जय राउत र उपेन्द्र मिश्र ‘लाल’ रहेका छन् । …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com