Home / Tag Archives: राजेन्द्र महतो

Tag Archives: राजेन्द्र महतो

प्रदेश २ मे राजपा फोरम गठबन्धनके जल्दिए सरकार बनतः राजेन्द्र महतो, अध्यक्ष मण्डलक सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

प्रदेशसभा २के पहिल बैसारमे राष्ट्रिय जनता पार्टी नेपालक अध्यक्ष मण्डलक सदस्य राजेन्द्र महतो सेहो पहुँचल छलथि । राजपा अध्यक्ष मण्डलक सभ नेता तथा संघिय समाजवादी फोरमक केन्द्रिय अध्यक्ष जनकपुरमे रहितो ओसभ नहि पहुँचलथि आ महतोजीके पहुँचएके कारण कि सहितक अन्य समसामयिक विषयमे दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । …

Read More »

राजेन्द्र महतोको जीतबाट संजय साह दुःखी छनः नविन यादव, प्रमुख सहयोगी संजय साह

प्र. राजेन्द्र महतोको जीतपछि संजय साहको कस्तो प्रतिक्रिया रहेको छ ? उहाँ अहिले सिरहा जेलमा हुनु हुन्छ । चुनावपछि म भेट गर्न गएको थिएँ । उहाँ निकै दुःखी हुनु हुन्थ्यो । उहाँका लागि भँवरे ने खिलाया फुल, फुलको ले गया राज कुँवर यही स्थिति भएको छ । तर हामी निराश …

Read More »

जल्दीए सक्रिय राजनीतिमे आएबः धर्मेन्द्र साह, संयोजक संयुक्त युवा संघर्ष समिति, जनकपुरधाम

संयुक्त युवा संघर्ष समितिक संयोजक धर्मेन्द्र साह एहिबेरक चुनावमे हेराएल हेराएल सन देखल गेलथि । किओ कहैत छल संजय साहक दबावक कारण ओ मौन छलथि तऽ किओ नेपाली कांग्रेसमे जा रहल आखिर सत्य कि अछि एहि सम्बन्धमे हुनकासंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. स्थानीय तहक चुनावमे …

Read More »

राजेन्द्र महतो सहित राजपाका नेताहरु सम्मानित

दूधमती समाचारदाता जनकपुरधाम, पुस १ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद राजेन्द्र महतोलाई एक समारोहका बीच सम्मान गरिएको छ । मिथिलाका पहिचान पाग र दोपट्टा सहित उहाँलाई सम्मान गरिएको छ । जनकपुर उपमहानगरपालिका ४ स्थित सरस्वतीनगरमा आयोजित सो समारोहमा राजपाका …

Read More »

जनकपुर नेपालमे अछि कि नहि ? ई बात जे सरकारमे रहत तकरा बुझएके लेल बाध्य करबः राजेन्द्र महतो, नेता राष्ट्रिय जनता पार्टी नेपाल

धनुषा निर्वाचन क्षेत्र नम्बर ३सँ प्रतिनिधिसभामे निर्वाचित भेल राजेन्द्र महतोके अखन गाम गाममे सम्मान कार्यक्रम चलि रहल अछि । चुनावक समयमे कडा प्रतिस्पर्धा देखल गेल रहितो लगभग ३ हजारक मतान्तरसँ कोना विजय होबए सफल भेलथि एहि अतिरिक्त अन्य समसामयिक विषयमे दूधमतीक सम्पादक सुजीत कुमार झा हुनकासंग बातचित कएलन्हि । प्र.एतेक …

Read More »

पराजित भएपछि धनुषाका दूई प्रभावशाली नेता के भन्छन ?

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २६ । धनुषा जिल्लामा दूई जना बहालवला मन्त्रीका साथै दूईजना प्रभावशाली नेता पनि पराजित भएका छन । पराजित हुने प्रभावशाली नेताहरुमा कांग्रेसका विमलेन्द्र निधि र माओवादी केन्द्रका रामचन्द्र झा रहेका छन । निधिलाई धनुषा ३ मा राजपा नेता राजेन्द्र महतोले पराजित गरेका छन भने झालाई संघिय …

Read More »

रघुवीर र राजेन्द्रको नयाँ गठबन्धनका कारण धनुषा ३मा कांग्रेसलाई पराजय ब्यहोर्नु पर्योःजीवनाथ चौधरी, युवा नेता नेपाली कांग्रेस

प्र. नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट पराजित हुनुको कारण तपाईहरुलाई के लागि रहेको छ ? मतको हिसाबले हामी जितेका छौँ । कांग्रेसको जति मत थियो त्यो आएकै हो । तर जनकपुरमा नयाँ गठबन्धनले हामीलाई असर पार्यो । वाम गठबन्धन र मधेशवादी मिलेका कारण यस्तो अवस्था …

Read More »

२०७० मा हारेका राजपा अध्यक्ष मण्डलका ५ नेता संसद फर्किए

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २५ । दोश्रो संविधानसभामा छुट्टा छुट्टै प्रतिष्पर्धा गरेर पराजय बेहोरेका राजपा अध्यक्ष मण्डलका पाँच नेता यसपटक प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन्। जितसँगै उनीहरू संसद फर्कने निश्चित भएको छ। राजपा अध्यक्ष मण्डलमा रहेका ६ नेतामध्ये महिन्द्रराय यादव मात्र २०७० मा विजयी भएका थिए। यादवले विगतमा जस्तै …

Read More »

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो निर्वाचित

सुजीतकुमार झा । जनकपुरधाम, मंसिर २३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी हुनु भएको छ । महतोले ३० हजार ७ सय ४२ मत ल्याएका छन । महतोको निकटतम प्रतिद्वन्दी काँग्रेस नेता विमलेन्द्र निधिको २७ हजार ८ सय २८ …

Read More »

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरु, महेन्द्रनारायण निधि साँस्कृति केन्द्रमा मतगणना हुँदै

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २२ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको छ । महेन्द्रनारायण निधि साँस्कृति केन्द्रको सभाहलमा मतगणना भइरहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको एकैचोटी मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाको त्यही दूई ठाउँमा प्रदेशसभाको दूई ठाउँमा र समानुपातिकको एक ठाउँमा मतगणना भइरहेको छ …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com