Home / Tag Archives: राजपा

Tag Archives: राजपा

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित प्रदेश २ का प्रत्येक जिल्लामा प्रदर्शन गरेको छ । जनकपुरको जनक चोकबाट आयोजित विरोध रैली नगरभरी परिक्रमा गरेको थियो । परिक्रमा पछि आयोजित सभालाई सम्बोधन गर्दै राजपाका नेताहरुले संविधान संशोधन बेगर यो संविधानलाई कुनै हालतमा …

Read More »

अपना जे फाइदा भेल ताहिमे मेयर लालकिशोर लागल रहैत छथिः धीरेन्द्र बहादुर सिंह, सचिव राष्ट्रिय जनता पार्टी, धनुषा

जनकपुरधाम उपमहानगरपालिकाक मेयर लालकिशोर साहक कामकाजसँ राजपाक नेता कार्यकर्तासभ सेहो असन्तुष्ट देखल जा रहल अछि । किछु नेता बराबर सामाजिक सञ्जालमे आलोचना हुनकर करिते रहैत छथि । आखिर असन्तुष्टिक कारण कि छैक एहि सम्बन्धमे राजपा धनुषाक सचिव धीरेन्द्र बहादुर सिंहसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. नगर …

Read More »

प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, राजपाले सभामुख र तीन मन्त्रालय लिने

दूधमती समाचारदाता काठमाडौ, माघ २७ । संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार बन्नेछ । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमतिअनुसार २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय …

Read More »

राजपा नेता अनिल झालाई जनकपुरमा सम्मान, प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने झाको दाबी

सुजीतकुमार झा जनकपुरधाम, पुस ११  । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीका दाबेदार मध्ये पुष्पकमल दहाल प्रचण्ड अरु नेता भन्दा अलि सुल्झेका नेता रहेको बताएका छन । उहाँले प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने बताउनु भयो …

Read More »

समानुपातिकमा राजपा–फोरम हाराहारी

दूधमती समाचारदाता जनकपुरधाम, पुस २ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।  दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय …

Read More »

एमाले र माओवादीका समानुपातिक सांसद महिला मात्रै ! कसरी छानिन्छन् समानुपातिक सांसद ?

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २७ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायमै राखेको छ । ४४ लाख भोट गणना भएको छ र एमालेले सबैभन्दा बढी साढे १५ लाख भोट पाएको छ ।   दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १४ लाख बढी भोट पाउँदा माओवादी …

Read More »

प्रदेश नम्बर २मा मुख्यमन्त्री को हुने ? आधा दर्जन नेताको नाउँ चर्चामा

सुजीतकुमार झा । जनकपुरधाम, मंसिर १७ । प्रदेश नम्बर २ मा चुनावको प्रचार गति लिई रहेको बेला सम्भावित मुख्यमन्त्रीको पनि चर्चा शुरु भएको छ । चर्चामा नेपाली कांग्रेस, वाम गठबन्धन, राजपा र फोरमका नेताहरुको नाउँ अगाडि देखिएका छन । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र …

Read More »

मधेसीसँगको तालमेल कांग्रेसलाई सकस

दूधमती समाचारदाता काठमाडौँ, मंसिर ४ । महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो …

Read More »

राजपाबाट सामानुपातिकमा दीपेन्द्र ठाकुरका श्रीमतीको नाउँ पनि

दूधमती समाचारदाता जनकपुरधाम, कातिक ५ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २को विधायकका लागि सामानुपातिकबाट रामानन्द युवा क्लवका पूर्व अध्यक्ष दीपेन्द्र ठाकुरको श्रीमतीको नाउँ पनि सिफारिश गरेको छ । ठाकुरका श्रीमती निभा ठाकुरको पाँचौ नम्बरमा नाउँ राखिएको छ । पहिलो नम्बरमा निलम देवी भूमिहारिन, दोस्रो नम्बरमा अञ्जु कुमारी, तेस्रो …

Read More »

समानुपातिक सूची सच्याउन माग गर्दै राजपा महासचिव नै धर्नामा

दूधमती समाचारदाता काठमाडौ, कातिक १ । मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा नेताहरुले धर्ना सुरु गरेका छन् । बुधवारबाट शुरु भएको धर्नामा राजपा महासचिव केशव झा सहित केन्द्रीय नेताहरु छन् । उनीहरुले विभेदकारी समानुपातिक सूची …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com