Home / Tag Archives: मिथिलाञ्चल

Tag Archives: मिथिलाञ्चल

कोजाग्रत पूर्णिमाक मिथिलाञ्चलमे धूम

सुजीतकुमार झा । कोजगरा पूर्णिमाके जनकपुरमे विशेष तैयारी भऽ रहल अछि । कन्यागत पक्षसँ भार आएत, बरके चुमाओन हएत आ फेर भोज भतेर सेहो हएत । एहि काजमे जानकी मन्दिर सेहो पाछा नहि अछि । ओहुठाम बडके उत्सव तैयारी चलि रहल अछि । मिथिलाञ्चलमे कोजगराक महत्व अत्याधिक रहल अछि । …

Read More »

मिथिलाञ्चलको प्रमुख पर्व जुड़शीतल सम्पन्न

सुजीतकुमार झा जनकपुरधाम, वैशाख २ । माटोको हिलो एक अर्कालाई लगाएर मिथिलाञ्चलको प्रमुख पर्व जुड़शीतल आज सम्पन्न भएको छ । विहानै देखी जनकपुरको चोक चोकमा युवाहरु एक अर्कालाई हिलो माटो लगाइ रहेका थिए । फागु पर्वमा एक अर्कालाई रंग अबीर दल्ने जस्तै हिलो माटो लगाउने गरेका थिए । हिलो खेल्ने …

Read More »

होली पर्व धुमधामका सँग सम्पन्न, जनकपुरको चोक–चोकमा युवा युवतीहरु एक अर्कालाई रंग अवीर दले ।। विदेशी पर्यटकहरुको उत्साहजनक सहभागिता

सुजीतकुमार झा जनकपुरधाम, फागुन १९ । जनकपुरमा होली पर्व धुमधामका सँग आज सम्पन्न भएको छ । विहानै देखी जनकपुरको चोक–चोकमा स्थानीय युवा युवतीहरु एक अर्कालाई रंग अवीर दलेका थिए । होलीको अवसरमा जनकपुरको चोक–चोकमा विशेष कार्यक्रमहरु गरिएको थियो । दूई दर्जन स्थानमा मटकाफोर भएको छ भने त्यतीके स्थानमा जोगिरा गायन …

Read More »

मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरमा धुमधामका साथ आज मनाइदै

दूधमती समाचारदाता जनकपुरधाम, फागुन १९ । मिथिलाञ्चलको विशिष्ट पर्व होली आज धुमधामका साथ आज मनाइदै छ । जनकपुरमा विहानै देखी युवायुवतीहरु एक अर्कालाई रंग अवीर दली होली पर्व मनाइ रहेका छन । नेपालमै जनकपुरमा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । जनकपुरको होली हेर्न ठूलो संख्यामा विदशी पर्यटकहरु जनकपुर आएका …

Read More »

रामजानकी विवाहपञ्चमी महोत्सव विशेष ।। जानकीक मटकोर करावए सुनयना गंगासागर पहुँचली

सुजीत कुमार झा । बुधदिन महिलासभक दिन छल । आजुक मोर्चा जनकजीके नहि सुनयनाके सम्हरबाक रहन्हि । किशोरीजीके लऽ कऽ माता सुनयना स्वंय अपन सखीबहिनपा संगे तय समय पर जनकपुरक गंगासागर पहुँचल छलीह । गंगासागर जानकी मन्दिरसँ बहुत दूरनहि अछि मुदा पाँच मिनेटक बाट पार करएमे घण्टो लागल छल । …

Read More »

आस्थाको महापर्व छठ सम्पन्न

सुजीतकुमार झा । जनकपुरधाम,कातिक १० । आस्थाको महापर्व छठ धार्मिक नगरी जनकपुरसहित मिथिलाञ्चलमा श्रद्धा र भक्तिपूर्वक आज सम्पन्न भएको छ । जनकपुरका हरेक व्यक्ति पूजामा सहभागी भएका थिए । समापन अवसरमा जनकपुरको प्रमुख पोखरीको घाटमा हजारौको सहभागिता रहेको थियो । चार दिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउदै गरेको सुर्यदेव …

Read More »

महापर्व छठको दोस्रो दिन, आज खरना

दूधमती समाचारदाता जनकपुरधाम, कात्तिक ८। मिथिलाञ्चलको महापर्व छठको दोस्रो दिन आज खरना मनाइदै छ । दिन भरि ब्रतबसी छठका ब्रतालु महिला तथा पुरुषहरु बेलुका खरनाको अवसरमा कुल देवताको पूजा गर्ने गर्छन । खरना भनिने आजको तिथिमा गुड सख्खरको खिर र केरा प्रसादको रुपमा चढाउने गर्छन ।यो प्रसादको छठमा विशेष महत्व …

Read More »

मिथिलाञ्चलको महापर्व छठ शुरु, आज नुहाई खाई

सुजीत कुमार झा । जनकपुरधाम, कात्तिक ७ । मिथिलाञ्चलको महापर्व छठ आज वाट शुरु भएको छ । आज नुहाई खाई रहेको थियो । महिलाहरु पोखरीमा नुहाई धुवाई गरी पूजा शुरु गरिरहेका छन । यस अवसरमा जनकपुरको प्रमुख पोखरीहरुमा नुहाउनेहरुको भीड लागेको छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, …

Read More »

जनकपुरको राजदेवीमा रातीदेखि नै दर्शनार्थीको भीड

दूधमती समाचारदाता जनकपुरधाम, असोज १२ । मिथिलाञ्चलको प्रमुख शक्तिपीठ जनकपुरको राजदेवीमा आज विशेष पूजा धुमधामका सँग भइरहेको छ । मन्दिरमा दर्शन गर्नेहरुको गएराती १२ बजे देखी नै भीड लागेको छ । दर्शनार्थीहरुको एक किलोमिटर सम्म राती देखी नै लाइन रहेको छ । यो सम्बन्धि रिपोट पठाए । महाअष्टमी तिथीका दिन …

Read More »

चौठचन्द्र पर्वको अन्तिम तयारी, आज साँझ चन्द्रदेवको विशेष दर्शन गरिने

सुजीतकुमार झा । जनकपुरधाम, भदौ ९ । मिथिलाञ्चलको प्रमुख पर्व चौठचन्द्र जनकपुर क्षेत्रमा आज मनाइदै छ । आज बेलुका घरघरमा भगवान गणेश र चन्द्रमाको विशेष पूजा गरिने छ । चौठचन्द्र पर्वका दिन ब्रत बस्नेपनि मिथिलाञ्चलमा चलन रहेको छ । पूजामा विशेष परिकार वनाउने चलन रहेको जनकपुर ४का जयमंगला देवी झाले …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com