Home / Tag Archives: फेसबुक

Tag Archives: फेसबुक

फेसबुकको रङ निलो किन ? यी हुन् केही रोचक तथ्यहरु

एजेन्सी विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? फेसबुकमा कसैले पनि ब्लक गर्न नसक्ने व्यक्ति को हुन् । कुनैपनि व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउन्ट के हुन्छ ? यस्ता धेरै जिज्ञासाहरुको जवाफ जान्ने चाहना सबै फेसबुक प्रयोगकर्ताको हुन्छ । फेसबुकबारेका यस्तै …

Read More »

एउटा फोनमा दुई फेसबुक एकाउन्ट यसरी खोल्नुस्

अधिकांश व्यक्तिहरुको फेसबुक एकाउन्ट एउटा मात्र हुन्छ । फेसबुकले पनि प्रत्येक प्रयोगकर्ताले एउटा मात्रै एकाउन्ट खोलुन् भन्ने चाहन्छ । यसको आशय ‘एउटा वास्तविक नाम एउटा एकाउन्ट’ होस भन्ने हो ।   तर, कसैले कारणवस दुईवटा एकाउन्ट खोल्नुपर्‍यो र दुवै एकाउन्ट एउटै एन्ड्रोइड फोनमा चलाउनुपर्‍यो भने ? यसका लागि फेसबुकले नै …

Read More »

सुरू भयो मौन अवधि

दूधमती समाचारदाता काठमाडौ, मंसिर १९ । दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने । मंसिर २१ गते १५ हजार तीन सय ४४ मतदान केन्द्रबाट हुने मतदानका लागि बिहान ७ देखि …

Read More »

फेसबुकबाट मात्र चुनावका नाममा दैनिक २० लाख विदेश पुग्छ

दूधमती समाचारदाता काठमाडौ, मसिर १५ । प्रतिनिधि तथा प्रदेशसभा चुनावको रौनक सामाजिक सञ्जालमा व्यापक छाएको छ। पछिल्लो एक महिनामा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युट्युबमा राजनीतिक दलले करोडौँ खर्च गरिसकेका छन्। चुनावी प्रचारका लागि फेसबुक, ट्वीटर तथा युट्युबमार्फत प्रयोगकर्तालाई लक्ष्य गरी ‘बुस्ट’ गरिएका कतिपय पोस्टले नेपाली कराडौँ रकम खपत गरिसकेको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com