Home / Tag Archives: प्रधानमन्त्री शेरबहादुर देउवा

Tag Archives: प्रधानमन्त्री शेरबहादुर देउवा

देशवासीलाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने

दूधमती समाचारदाता काठमाडौ, फागुन ३ ।  हिजो रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आज आउने भएको छ। प्रधानमन्त्री देउवाले बिहीबार देशवासीलाई सम्बोधन गरी राजीनामा दिन लागेका हुन्। सम्बोधनपछि उनी राजीनामा पत्र बुझाउन राष्ट्रपति कार्यालय जानेछन्। प्रधानमन्त्री देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको थियो। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको …

Read More »

मन्त्रिपरिषद् बैठक आज, प्रदेश प्रमुख तोकिने

दूधमती समाचारदाता काठमाडौ, माघ ३ । मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने भनि पटक पटक मन्त्रिपरिषद्को बैठक बसेपनि सरकारले अहिलेसम्म तोक्न सकेको छैन्। प्रमुख दलहरूसँगको परापमर्शपछि आज बस्ने बैठकले सातै वटा …

Read More »

प्रदेश प्रमुख खोज्दै सरकार

दूधमती समाचारदाता काठमाडौ, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सात ओटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्न आन्तरिक गृहकार्य थालेका छन् । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले बताए । प्रधानमन्त्रीले सम्भावित …

Read More »

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

दूधमती समाचारदाता काठमाडौ, पुस २४ । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।   सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा …

Read More »

प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई राष्ट्रपतिको सुझाव

दूधमती समाचारदाता काठमाडौ, पुस २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपतिले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। भेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय …

Read More »

शहरी विकासमन्त्री गिरी बर्खास्त

दूधमती समाचारदाता काठमाडौ, पुस १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् ।   राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइइको छ । उपप्रधानमन्त्री …

Read More »

देउवा-ओली आ-आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा

दूधमती समाचारदाता काठमाडौ, पुस ५ । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी बीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले …

Read More »

प्रधानमन्त्री देउवाद्वारा संविधानविद्हरुसँग परामर्श, राजीनामा दिनु नपर्ने सुझाव

प्रदूधमती समाचारदाता काठमाडौ, पुस १ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानविद्हरुसँग परामर्श गरेका छन् । शनिबार साँझ बालुवाटारमा भएको छलफलमा संविधानविद्हरुले सरकारले पेश गरेको विधेयक राष्ट्रिपतिले रोक्न नमिल्ने राय दिएका छन् । सरकारले दुई महिना अघि राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलयमा पेश गरेको थियो । राष्ट्रपतिले कुनै …

Read More »

चुनावको मुखमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा ।। चार डिआइजी एआइजीमा बढुवा

दूधमती समाचारदाता काठमाडौ, मंसिर ६ । गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् । त्यस्तै, देउवाकै प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ । बैठकले ५ नम्बर प्रदेशका …

Read More »

राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमा अड्कियो

दूधमती समाचारदाता काठमाडौ, कातिक ३० । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश विधेयक एक महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । संसद्को अवधि सकिएको एक साता नपुग्दै कात्तिक १ मा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश विधेयक स्वीकृत गरी प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश विधेयक अध्ययन गरिरहेको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com