Home / Tag Archives: प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन्

Tag Archives: प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन्

निर्वाचन सार्न दाहालको आग्रह : आयोगले भन्यो, ‘४ सय ६१ तहमा जेठ ३१ मै

दूधमती समाचारदाता काठमाडौ, जेठ ११ । निर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दोस्रो चरणमा पहिले नै तय भएका ४ सय ६१ तहमा मात्र चुनाव गर्न सकिने स्पष्ट गरेको छ ।  आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले …

Read More »

देउवा कहिले बन्छन् प्रधानमन्त्री ? यस्तो हुनेछ प्रक्रिया

दूधमती समाचारदाता काठमाडौ, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारोहणको तयारीमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार देशबासीलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । त्यसलगत्तै उनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई राजीनामा पत्र बुझाए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड एमालेसँगको गठबन्धन …

Read More »

प्रचण्ड जनकपुरमा, आफनो चाहना हुँदापनि गणितिय खेल संविधान संशोधनमा बाधक बनेको

सुजीतकुमार झा जनकपुरधाम, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर मधेशीहरुको समस्या समाधान गर्नु आफनो चाहना हुँदापनि गणितिय खेल संशोधनमा बाधक बनेको बताउनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्रीबाट हटदापनि मधेशी दलित जनजातीका समस्यालाई उच्च प्राथमिकतामा राखेर समाधानको दिशामा कार्य गर्ने छु । जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे दैनिकको …

Read More »

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादव बीच जनकपुरमा विशेष वार्ता

दूधमती समाचारदाता जनकपुरधाम, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बीच जनकपुरमा विशेष भेटघाट भएको छ । दूबै नेताले जनकपुरको होटेल रामामा आधा घण्टासम्म एकान्तमा कुराकानी गरेका छन । प्रधानमन्त्री प्रचण्डले चुनाबमा सक्रियतापूर्वक लाग्न यादवलाई आग्रह गरेका छन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै …

Read More »

जनकपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा, आधा दर्जन भन्दा बढी पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, जेठ ७ । स्थानीय निकायको निर्वाचन विरोध गर्र्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनकपुरमा युवाहरुले कालो झण्डा देखाएका छन् । जनकपुरको भानु चोक भएर जनकपुर उद्योग वाणिज्य संघ तर्फ गइरहेको बेला प्रम प्रचण्डलाई युवाहरुले कालो झण्डा देखाउदैँ संशोधन विनाको निर्वाचन खारेज गर, झुठा मुद्दा खारेज गर भन्दै नारावाजी …

Read More »

प्रधानमन्त्री प्रचण्ड आज जनकपुर आउने, जनकपुर टुडेको वार्षिकोत्सवमा सरिक हुने कार्यक्रम ।। जानकी मन्दिर दर्शनको कार्यक्रम राखिएन

सुजीतकुमार झा जनकपुरधाम, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुर आउदै हुनुहुन्छ । पार्टीको प्रदेश नम्बर २ स्तरीय पोलिटव्यूरो बैठकमा सरिक हुने उहाँको कार्यक्रम रहेको छ । जनकपुरको होटल रामामा सो बैठक १ बजेदेखि गर्ने कार्यक्रम राखिएको नेकपा माओवादी एकता केन्द्रका पोलिटव्यूरो सदस्य रामचन्द्र मण्डलले जानकारी दिएका छन …

Read More »

प्रधानमन्त्रीद्वारा चितवनमा मतदान

दूधमती समाचारदाता चितवन, बैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । चितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ । रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने भएको छ ।  त्यस्तै दाहालले उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार …

Read More »

रणनीति बनाउन प्रधानमन्त्रीसँग भेट्ने गठबन्धनको निर्णय

दूधमती समाचारदाता काठमाडौ, बैशाख २६ । महन्थ ठाकुर नेतृत्वको संघीयगठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार गम्भीर वार्ता गरेर मात्रै आगामी रणनीति बनाउने भएको छ । गठबन्धनको सोमबार अपरान्ह बसेको बैठकले प्रधानमन्त्री प्रचण्डसँग भेटेर छलफल गरेपछि मात्रै आगामी रणनीति बनाउने निर्णय गरेको हो । ‘प्रधानमन्त्रीको कस्तो जवाफ आउँछ,त्यसका आधारमा छलफल गरी …

Read More »

संशोधनमा दुइतिहाइ जुटाउन फेरि कसरत, थापा–गच्छदार सरकारमा जानसक्ने

दूधमती समाचारदाता काठमाडौ, बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो। प्रधानमन्त्रीले  थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा …

Read More »

महाअभियोग प्रकरणमा आक्रोशित भए पनि चुप लाग्ने सत्ता पक्षको रणनीति

दूधमती समाचारदाता काठमाडौ, बैशाख २४ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको छ ।सरकारी उच्चस्रोतका अनुसार न्यायाधीश राणाविरुद्ध व्यवस्थापिका संसद्ले केही कदम चाल्दा एक सातापछि हुने निर्वाचनलाई असर पर्न सक्ने …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com