Home / Tag Archives: प्रदेश नम्बर २

Tag Archives: प्रदेश नम्बर २

प्रदेश नम्बर २ को संसदमा सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य हुँदै

सुजीतकुमार झा जनकपुरधाम, फागुन ६ । सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य प्रदेश नम्बर २ को संसदमा देख्न थालिएको छ । शनिवार आधा दर्जन प्रदेशसभा सांसदले यस्तो गरेको देखिएको छ । संदनमा प्रदेशसभा सदस्यहरुको गतिविधि अहिले समजिक सञ्जालमा भाइरल भइरहेको छ । कुनै प्रदेशसभा सदस्य सुतीरहेका छन कुनै सिनेमा हेरिरहेका छन …

Read More »

फोरम र राजपाको गठवन्धनलाई वाहिर वा सरकारमा रहेर पनि काँग्रेस सहयोग गर्न तैयार रहेकोः विमलेन्द्र निधि ।। प्रदेश नम्बर २ को नाउँ मिथिला नै रहनेमा आफूहरु विश्वस्त रहेको दाबी

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा फोरम र राजपाको गठवन्धनलाई सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले सरकारलाई बाहिरबाट सहयोग वा सरकारमै रहेरपनि सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । जनकपुरमा दूधमति अनलाइनसँग संक्षिप्त …

Read More »

प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । प्रदेश नम्बर २को सरकारका लागि ४ वटा सूत्र मध्ये कुनै एक प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । प्रदेश सरकार बनाउन चुनावको बेला जति सहजता देखिएको थियो त्यो सहजता प्रदेश नम्बर २मा अहिलेसम्म देखिएको छैन । अन्य प्रदेशमा सरकारका लागि आन्तरिक प्रकृयाहरु धेरै अगाडि बढेपनि …

Read More »

सरकार बनाउने सम्बन्धमा फोरम र राजपा बीचको वार्ता विना निश्कर्ष सम्पन्न, दूवै पार्टीले राम्रो मन्त्रालय पाउने दाउमा

सुजीतकुमार झा । जनकपुरधाम, माघ २३ । प्रदेश नम्बर २ मा सरकार निर्माण गर्ने प्रमुख दुई दलबीचको वार्ता बिना निश्कर्ष टुंगिए पनि चाडै फेरी बार्ता गरी निषकर्शमा पुरयाउने सहमती भएको नेताहरुले बताएका छन । जनकपुरको सीता शरण होटलमा सरकार निर्माणको विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल बीच …

Read More »

प्रदेश नम्बर २ मा मातृभाषाको बिबाद चर्कियो, फोरम र राजपाको पुतला दहन

दूधमती समाचारदाता जनकपुरधाम, माघ २३ । प्रदेश नम्बर २ को पहिलो बैठकमा मातृभाषा मैथिली र भोजपुरीलाई बेवास्ता गर्दै संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले हिन्दी भाषामा बोलेपछि जनकपुरका युवाहरु आन्दोलित भएका छन । आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला बनाई दहन गरेको छ । परिवर्तनका …

Read More »

प्रदेश नम्बर २ को पहिलो बैठक आज, तयारी पुरा ।। अन्तरिम कार्यविधि पास गर्ने कार्यसूची

सुजीतकुमार झा । जनकपुरधाम, माघ २१। जनकपुरमा आज हुने प्रदेश नम्बर २ को पहिलो बैठकको अन्तिम तयारी पुरा भएको छ । जनकपुर उपमहानगरपालिका १२ को कुवा स्थित जिल्ला शिक्षा कार्यालय धनुषा र शैक्षिक तालिम केन्द्रमा संसद भवन बनाइएको छ । सो भवनमा आज पहिलो बैठक गरिने छ । बेठकमा विभिन्न …

Read More »

एक महिनाभितर एहि प्रदेशके मुख्यमन्त्री भेटतः रत्नेश्वरलाल कायस्थ, प्रदेश प्रमुख प्रदेश नम्बर २

प्रदेश नम्बर २के प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ प्रदेशसभा सदस्यसभके सपथ ग्रहण करौलाक बाद पहिल बैसारक तैयारीमे छथि । मुख्यमन्त्री कहिआधरि आओत, पहिल बैसारक तैयारी लगायत समसामयिक विषयमे हुनकासंग दूधमतीक सम्पादक सुजीत कुमार झा आ कार्यकारी सम्पादक जयन्त ठाकुर बातचित कएलन्हि । प्र. प्रदेशसभा सदस्यसभक सपथ ग्रहण सम्पन्न भऽ गेल अछि …

Read More »

प्रदेश नम्बर २को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते, तयारीका लागि बजेट छैन

सुजीतकुमार झा जनकपुरधाम, माघ ९ । प्रदेश नम्बर २को पहिलो बैठक माघ २१ गते तोकिएपनि बजेटको अभावमा तयारी कार्य अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बैठकका लागि जनकपुर उपमहानगरपालिका १२स्थित शैक्षिक तालिम केन्द्र निर्धारण गरिएको छ । सो तालिम केन्द्रमा संसद भवन, सचिवालय, सभामुख, उपसभामुखको कार्यालय र निवास राख्ने योजना …

Read More »

प्रदेश नम्बर २ को सपथ ग्रहण जनकपुरमा सम्पन्न, ८० जना प्रदेशसभा सदस्यले मैथिलीमा लिए सपथ ।। दूईजना सपथ ग्रहण पछि पुगे

सुजीतकुमार झा जनकपुरधाम, माघ ७ । प्रदेश नम्बर २ को सपथ ग्रहण जनकपुरमा आज सम्पन्न भएको छ । जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक सभा हलमा विहान ११ बजेदेखि भएको सो सपथ ग्रहणमा प्रदेशसभा सदस्यहरुले नेपाली, मैथिली र भोजपुरी भाषामा सपथ थिएका थिए । प्रदेश नम्बर २ को कार्यालयका अनुसार …

Read More »

प्रदेश नम्बर २का जनप्रतिनिधिहरुले मत बदर गर्दैनन त्यसमा आफूहरु विश्वस्त छौँः राधाकान्त झा, सहायक निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालय, प्रदेश नम्बर २

प्र. राष्ट्रिय सभा निर्वाचनको तयारी जनकपुर कुन रुपमा अगाडी बढिरहेको छ ? राष्ट्रिय सभा निर्वाचनका लागि शनिबार जनकपुरमा कार्यालय स्थापना भई सकेको छ । प्रदेश नम्बर २ को निर्वाचन जनकपुरमै हुने छ त्यसका लागि कर्मचारीहरु राख्ने लगायत अन्य कार्यहरु भई रहेको छ । प्रदेश नम्बर २का प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com