Home / Tag Archives: प्रदेशसभा

Tag Archives: प्रदेशसभा

प्रदेशसभा बैठक सञ्चालन अन्तरिम कार्यविधि तयार

दूधमती समाचारदाता जनकपुरधाम, माघ १४ । संघीय संसद् सचिवालयले प्रदेशसभा बैठक सञ्चालनका लागि ‘प्रदेश सभा बैठक सञ्चालन अन्तरिम कार्यविधि २०७४’ गरेको छ। प्रदेशसभा सचिवालय तयार भइनसकेकाले संघीय संसद् सचिवायले नै प्रदेशसभाको कार्यविधि बनाएको छ। संघीय संसद् सचिवालयबाट सहसचिव, उपसचिव र शाखा अधिकृत गरी प्रत्येक प्रदेशमा तीन जनाका दरले केही समयका …

Read More »

प्रदेशसभा समानुपातिकतर्फ को–को विजयी भए ? (सूचीसहित)

निर्वाचन आयोगले मंसिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकको नतिजा सार्वजनिक गरेको छ । विजयी उम्मेदवारको नामावली : प्रदेश नं १ नेकपा एमाले प्राप्त सीट संख्या : १५ १ वीनादेवी राई २ सावित्री जोशी ३ उषाकला राई ४ कृष्णकुमारी राई ५ पदमकुमारी गुरुङ ६ होमकुमारी साँवा ७ …

Read More »

राप्रपाले सिफारिस गर्‍यो तीन प्रदेशसभा सदस्य

दूधमती समाचारदाता काठमाडौ, पुस १४ । राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयन गरेको छ । राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ । सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको …

Read More »

६७ प्रतिशत मत खस्यो निर्वाचन आयोगको अनुमान

दूधमती समाचारदाता काठमाडौ, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।   निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै …

Read More »

आठ दिनभित्रै सबै मतपरिणाम, यसरी मिलाइएको छ व्यवस्था

दूधमती समाचारदाता काठमाडौ, मंसिर २० । निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद …

Read More »

कडा पारिँदै सुरक्षा : चारवटै निकाय एकीकृत र समन्वयात्मक रूपमा परिचालन

दूधमती समाचारदाता काठमाडौ, मंसिर १६ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा …

Read More »

आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने

दूधमती समाचरदाता काठमाडौ, मंसिर १२ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ । चुनाव सकिएका २ हजार ९ सय १७ मतदानस्थलमध्ये सोमबार साँझसम्म चारसय बढी मतदानस्थलका मतपेटिका …

Read More »

६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?

दूधमती समाचारदाता काठमाडौ, मंसिर ११ । संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ । आइतबार ३२ जिल्लाका ३७ …

Read More »

११,०२२ उम्मेदवार मैदानमा

दूधमती समाचारदाता काठमाडौ, मंसिर ८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । पहिलो चरणमा ३२ जिल्लामा हुने  प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र …

Read More »

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

दूधमती समाचारदाता काठमाडौ, मंसिर ७ । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com