Home / Tag Archives: प्रतिनिधिसभा

Tag Archives: प्रतिनिधिसभा

समानुपातिकमा राजपा–फोरम हाराहारी

दूधमती समाचारदाता जनकपुरधाम, पुस २ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।  दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय …

Read More »

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल प्रत्यक्षतर्फ माओवादी दोस्रो, राजपा चौथो स्थानमा

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २७ । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।   मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको …

Read More »

एमाले र माओवादीका समानुपातिक सांसद महिला मात्रै ! कसरी छानिन्छन् समानुपातिक सांसद ?

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २७ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायमै राखेको छ । ४४ लाख भोट गणना भएको छ र एमालेले सबैभन्दा बढी साढे १५ लाख भोट पाएको छ ।   दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १४ लाख बढी भोट पाउँदा माओवादी …

Read More »

६७ प्रतिशत मत खस्यो निर्वाचन आयोगको अनुमान

दूधमती समाचारदाता काठमाडौ, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।   निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै …

Read More »

कडा पारिँदै सुरक्षा : चारवटै निकाय एकीकृत र समन्वयात्मक रूपमा परिचालन

दूधमती समाचारदाता काठमाडौ, मंसिर १६ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा …

Read More »

आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने

दूधमती समाचरदाता काठमाडौ, मंसिर १२ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ । चुनाव सकिएका २ हजार ९ सय १७ मतदानस्थलमध्ये सोमबार साँझसम्म चारसय बढी मतदानस्थलका मतपेटिका …

Read More »

३२ जिल्लामै उत्साहपूर्ण मतदान हुँदै

दूधमती समाचारदाता काठमाडौ, मंसिर १० । मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का …

Read More »

११,०२२ उम्मेदवार मैदानमा

दूधमती समाचारदाता काठमाडौ, मंसिर ८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । पहिलो चरणमा ३२ जिल्लामा हुने  प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र …

Read More »

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि पक्राउको क्रम तीव्र बनाएको छ । कात्तिक २४ गतेबाट विप्लव समूहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु …

Read More »

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

 दूधमती समाचारदाता काठमाडौ, मंसिर १ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती विश्लेषण गर्दै गृह मन्त्रालयले कात्तिक पहिलो साता ‘नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउत समूह अस्तित्व जोगाउने संघर्षमा रहेकाले सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने’ निष्कर्ष निकाल्यो । आधा दर्जन जिल्लामा उम्मेदवारलक्षित बम विष्फोट गराइएपछि सुरक्षा निकायले बल्ल विप्लव …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com