Home / Tag Archives: नेपाली कांग्रेस

Tag Archives: नेपाली कांग्रेस

फोरम र राजपाको गठवन्धनलाई वाहिर वा सरकारमा रहेर पनि काँग्रेस सहयोग गर्न तैयार रहेकोः विमलेन्द्र निधि ।। प्रदेश नम्बर २ को नाउँ मिथिला नै रहनेमा आफूहरु विश्वस्त रहेको दाबी

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा फोरम र राजपाको गठवन्धनलाई सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले सरकारलाई बाहिरबाट सहयोग वा सरकारमै रहेरपनि सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । जनकपुरमा दूधमति अनलाइनसँग संक्षिप्त …

Read More »

कांग्रेसले छान्यो राष्ट्रियसभाका थप ६ उम्मेदवार, राधेश्याम र जितेन्द्र देव पनि अटाए

दूधमती समाचारदाता जनकपुरधाम, माघ १० । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ । फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ …

Read More »

प्रदेश सभाको समानुपातिकमा कांग्रेसका ७२ मध्ये ३७ महिला सांसद

दूधमती समाचारदाता काठमाडौ, पुस १६ । नेपाली कांग्रेसले बुझाएको प्रदेशसभाका समानुपातिक सांसदमा ३७ महिला परेका छन्। सात प्रदेशमा गरेर उसले समानुपातिक तर्फ ७२ सिट जितेको थियो। प्रदेशनम्बर १मा १३ सिट जितेको थियो। जसमा ६ जना महिला परेका छन्। त्यस्तै प्रदेश नम्बर २ मा कांग्रेसले समानुपातिक तर्फ ११ सिट जितेकोमा ७ …

Read More »

रघुवीर र राजेन्द्रको नयाँ गठबन्धनका कारण धनुषा ३मा कांग्रेसलाई पराजय ब्यहोर्नु पर्योःजीवनाथ चौधरी, युवा नेता नेपाली कांग्रेस

प्र. नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट पराजित हुनुको कारण तपाईहरुलाई के लागि रहेको छ ? मतको हिसाबले हामी जितेका छौँ । कांग्रेसको जति मत थियो त्यो आएकै हो । तर जनकपुरमा नयाँ गठबन्धनले हामीलाई असर पार्यो । वाम गठबन्धन र मधेशवादी मिलेका कारण यस्तो अवस्था …

Read More »

प्रदेश नम्बर २मा मुख्यमन्त्री को हुने ? आधा दर्जन नेताको नाउँ चर्चामा

सुजीतकुमार झा । जनकपुरधाम, मंसिर १७ । प्रदेश नम्बर २ मा चुनावको प्रचार गति लिई रहेको बेला सम्भावित मुख्यमन्त्रीको पनि चर्चा शुरु भएको छ । चर्चामा नेपाली कांग्रेस, वाम गठबन्धन, राजपा र फोरमका नेताहरुको नाउँ अगाडि देखिएका छन । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र …

Read More »

निर्वाचन लऽ कऽ कलाकारसभके चानीए चानी

जयन्त ठाकुर । प्रदेश तथा प्रतिनिधिसभाके निर्वाचन अबिते चारु दिस चहल पहल बढल अछि । उम्मेदवारसँ लऽ कऽ मतदाताधरिपर चुनावी सरगर्मी चढल अछि । ओना एहिसँ कलाकारसभ सेहो अछुता नहि रहए सकल छथि । कहल जाए तऽ कलाकारसभपर किछु बेसीए निर्वाचनक रंग चढल अछि । आखिर किए नहि ई निर्वाचन …

Read More »

हामी जातीका नेता होइनौँ विकास गर्ने नेता चुनि रहेका छौँः जगदीश महासेठ, नेता नेपाली कांग्रेस

हामी जातीका नेता होइनौँ विकास गर्ने नेता चुनि रहेका छौँ । प्र. संजय साहका नजिकका व्यक्तिहरु कांग्रेसमा गईरहेका छन तपाई पनि उहाँकै आदेशमा कांग्रेस प्रवेश गर्नु भएको सुनिन्छ नि ? गलत हो । मैले कसैको आदेशमा होइन विमलेन्द्र निधिको कामकाजबाट प्रभावित भएर कांग्रेसमा आएको छु । मेरो राजनीतिक यात्रा नै …

Read More »

पहिलो चरण निर्वाचनका लागि कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर

दूधमती समाचारदाता काठमाडौँ, कातिक २७ । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ ।   मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी …

Read More »

विमलेन्द्र निधिले भन्नुभयो पहिलो चरणकै चुनाबमा कम्युनिष्ट पार्टीहरुको भ्रम टुटने ।। स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेका छन

सुजीतकुमार झा जनकपुरधाम, कातिक २५ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणकै चुनाबमा कम्युनिष्ट पार्टीहरुको भ्रम टुटने बताउनु भएको छ । ठाउँ ठाउँमा नेपाली काँग्रेस जित्ने दाबी गर्दै उहाँले भन्नुभयो स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेका छन । जनकपुरमा आज दूधमतीसँग कुरा गर्दै नेता निधिले ख्रोको राष्ट्रवाद धेरै दिन …

Read More »

चुनाब प्रचार र धार्मिक कार्यक्रममा विमलेन्द्र निधि

दूधमती समाचारदाता जनकपुरधाम, कातिक २१ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले चुनाब प्रचार र धार्मिक कार्यक्रम सँग सँग शुरु गरेका छन । रंगभूमि मैदानमा भइरहेको पार्थिब महादेव पूजाको पूर्व संध्यामा पुगी शुभकामना दिएका छन । उहाँले रंगभूमि मैदानमा कलश यात्राको शुभारम्भ पनि गर्नुभएको छ । नेता निधिले नगराइनमा कार्यकर्ता भेटघाट …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com