Home / Tag Archives: धनुषा निर्वाचन क्षेत्र नम्बर २

Tag Archives: धनुषा निर्वाचन क्षेत्र नम्बर २

धनुषामा माओवादीपनि, क्षेत्र नम्बर १ मा मातृकाप्रसाद यादव निर्वाचित

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २५ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव २६ हजार ४ सय १४ मत ल्याई विजयी भएका छन । मतगणनामा शुरुदेखि नै अग्रस्थानमा रहेका यादव साँसद बनेका छन । उहाँका निकटतम प्रतिद्वन्दी संघिय समाजवादी फोरमका दिपक कार्कीले १७ हजार २ सय …

Read More »

धनुषामा एमालेपनि, क्षेत्र नम्बर ४ मा रघुबिर महासेठ निर्वाचित ।। खानेपानी मन्त्री पराजित

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २५ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुबिर महासेठ २२ हजार ५ सय ३२ मत ल्याई विजयी भएका छन । मतगणनामा शुरुदेखि पछाडी रहेका महासेठले अन्तिम केही घण्टामा अगाडी आएका छन । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका महेन्द्र यादवको १९ हजार ९ …

Read More »

धनुषा २ को ख मा संघिय समाजवादी फोरमका नेता रामअशिष यादव निर्वाचित

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २४ । प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ख मा संघिय समाजवादी फोरमका नेता रामअशिष यादव विजयी भएका छन । यादवलार्ई १७ हजार १ सय ३१ मत आएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार रामचन्द्र मण्डलको ७ हजार १ सय ६२ मत आएको …

Read More »

धनुषा र १ को ख मा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल निर्वाचित, दूई नम्बर प्रदेशको मजगुतीका लागि कार्य गर्ने बचनबद्धता

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २४ । प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ख मा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल विजयी भएका छन । मण्डललाई १३ हजार ४ सय ६८ मत आएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रीता यादवको ९ हजार ८ सय ६५ मत आएको छ …

Read More »

धनुषा २ बाट प्रतिनिधि सभाका लागि संघीय समाजवादी फोरमका नेता उमाशंकर अडगरिया निर्वाचित, कृषि मन्त्री पराजित

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २४ । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि संघीय समाजवादी फोरमका नेता उमाशंकर अडगरिया भारी मतान्तरले विजयी हासिल गरेका छन् । अडगरियाले २३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता राम चन्द्र झाले …

Read More »

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो निर्वाचित

सुजीतकुमार झा । जनकपुरधाम, मंसिर २३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी हुनु भएको छ । महतोले ३० हजार ७ सय ४२ मत ल्याएका छन । महतोको निकटतम प्रतिद्वन्दी काँग्रेस नेता विमलेन्द्र निधिको २७ हजार ८ सय २८ …

Read More »

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट प्रदेशसभामा राजपाका उम्मेदवार परमेश्वर साह विजयी ।। जनकपुर क्षेत्रको विकासका साथै मधेशीको अधिकारका लागि संविधान संशोधनका गराउने बचनवद्धता

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट प्रदेशसभामा राजपाका उम्मेदवार परमेश्वर साह विजयी भएका छन । साहलाई १५ हजार २ सय ९२ मत आएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका श्यामप्रसाद साहलाई १० हजार ४ सय ७२ मत आएको छ । विजयीपछि दूधमतीसाग …

Read More »

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरु, महेन्द्रनारायण निधि साँस्कृति केन्द्रमा मतगणना हुँदै

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २२ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको छ । महेन्द्रनारायण निधि साँस्कृति केन्द्रको सभाहलमा मतगणना भइरहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको एकैचोटी मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाको त्यही दूई ठाउँमा प्रदेशसभाको दूई ठाउँमा र समानुपातिकको एक ठाउँमा मतगणना भइरहेको छ …

Read More »

जनकपुर क्षेत्रकोे जनतालाई मधेशवाद र विकासवाद दूबै चाहियोः विमलेन्द्र निधि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३का कांग्रेस उम्मेदवार

प्र. जीतको सम्भावना तपाई कतिको देखि रह्नु भएको छ ? शत प्रतिशत । जहाँ जान्छु त्यहाँ कांग्रेसकै पक्षमा लहर देखिन्छ । युवा, बृद्ध, महिला अर्थात समाजका हरेक तप्काका व्यक्ति कांग्रेसलाई जिताएर शक्तिशाली देश, सबल नेतृत्व चाहन्छन । मैले मधेशका लागि धेरै कार्य गरेको छु यसले पनि हाम्रो जीतलाई सुनिश्चित गर्दछ …

Read More »

जाहि गाममे जाउ फोरम राजपा गठबन्धनेके चर्चा भेटतः रामअशिष यादव, धनुषा निर्वाचन क्षेत्र नम्बर २ ख के प्रदेश सभा उम्मेदवार संघिय समाजवादी फोरम नेपाल

धनुषा जिल्लामे विधायकमे कोनो एक व्यक्तिके सभसँ बेसी चर्चा अछि तऽ ओ छथि संघिय समाजवादी फोरम नेपालक धनुषा निर्वाचन क्षेत्र नम्बर २ ख के उम्मेदवार रामअशिष यादव । पत्रकारितासँ राजनीतिमे आएल यादव जीतप्रति कतेक विश्वस्त छथि एहि सम्बन्धमे दूधमतीक सम्पादक सुजीत कुमार झा हुनकासंग बातचित कएलन्हि । प्र. जीत प्रति …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com