Home / Tag Archives: जनकपुर उपमहानगरपालिका

Tag Archives: जनकपुर उपमहानगरपालिका

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोरले मलाई मोबाइलबाट धम्की दिने दुश्प्रयास गरेः जगदीश महासेठ, केन्द्रिय अध्यक्ष गौ संरक्षण मञ्च नेपाल

प्र. जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसंग तपाईको निक्कै विवाद भएको सुनिन्छ नि ? हो, आफै मेयर साहले मोबाइलबाट धम्काउने प्रयास गरेका थिए । उल्टै जनकपुर २३को श्मसान घाट र दूधमती नदीमा फोहोर फाल्ने र त्यो क्षेत्रको जनताको पीडा बुझ्न जाँदा मलाई धम्काउने प्रयास गरेका थिए । तर म उहाँको धम्कीबाट …

Read More »

जनकपुरक मेयर लालकिशोर साह निरंकुशताक पराकाष्ठा नाँघि देलन्हिः परमेश्वर साह, वार्ड अध्यक्ष जनकपुर उपमहानगरपालिका ९ एवं कांग्रेस नेता

जनकपुर उपमहानगरपालिकाक नगर सभा सम्पन्न भेल अछि । ओ सभासँ नेपाली कांग्रेस असन्तुष्ट देखल गेल अछि । एकर कारण कि भऽ सकैत अछि एहि सम्बन्धमे कांग्रेसक युवा नेता एवं जनकपुर उपमहानगरपालिका ९क वार्ड अध्यक्ष परमेश्वर साहसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. नगरसभासँ अपनेसभ असन्तुष्ट छी कि …

Read More »

जनकपुरको सडक विस्तार अभियानको ठाउँ ठाउँमा प्रशंसा, अब जनक चोकदेखि जानकी मन्दिर हुँदै रामानन्द चोकसम्म विस्तार गरिने

दूधमती समाचारदाता जनकपुरधाम, चैत १४ । जनकपुरको जनक चोकदेखि रेल्वे स्टेशनसम्म सडक विस्तार योजना प्रभावकारी रुपले अगाडी बढाइएको छ । तीन वर्षदेखि विभिन्न बहाना लगाएर केही व्यक्तिले सडक विस्तार कार्य रोक्दै आएको बेला जनकपुर उपमहानगरपालिकाले स्काइभेटर लगाएर विस्तार कार्य अगाडी बढाएको छ । एक दिनमै एक सयभन्दा बढी घरलाई तोडिएको …

Read More »

प्रदेश नम्बर २को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते, तयारीका लागि बजेट छैन

सुजीतकुमार झा जनकपुरधाम, माघ ९ । प्रदेश नम्बर २को पहिलो बैठक माघ २१ गते तोकिएपनि बजेटको अभावमा तयारी कार्य अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बैठकका लागि जनकपुर उपमहानगरपालिका १२स्थित शैक्षिक तालिम केन्द्र निर्धारण गरिएको छ । सो तालिम केन्द्रमा संसद भवन, सचिवालय, सभामुख, उपसभामुखको कार्यालय र निवास राख्ने योजना …

Read More »

जनकपुरको वडा अध्यक्षहरु लोकप्रिय हुँदै, मेयर अहिले पनि माला लगाउनमै व्यस्त

सुजीतकुमार झा जनकपुरधाम, पुस २७ । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह विकासप्रति गम्भिर नरहेका बेला वडा अध्यक्षहरु आफ्नो कामले लोकप्रिय भई रहेका छन । नगरपालिकाले आवश्यक बजेट उपलब्ध नगराउँदा पनि आफ्नै लगानीमा पनि वडामा केही वडा अध्यक्षहरु कार्य गरेर प्रशंसा पाई रहेका छन । जनकपुर उपमहानगरपालिका वडा नम्बर ७का वडा …

Read More »

जनकपुर उपमहानगरपालिकाको परिषद बैठक अन्यौलमा, मेयर फोटो खिचाउन र माला लगाउनमा व्यस्त

दूधमती समाचारदाता जनकपुरधाम, पुस ४ । जनकपुर उपमहानगरपालिकाको परिषद बैठक पुस महिनासम्म गर्नुपर्ने भएतापनि अहिलेसम्म बैठक कहिले गर्ने अन्यौलता रहेको छ । परिषदको तिथि तोक्नु भन्दा पहिला दूई तीन वटा बोर्डको बैठक हुनु पर्ने थियो तर मेयर लालकिशोर साहको कार्य व्यस्तताका कारण बैठकसम्म बस्न सकेको छैन । प्रत्येक दिन आफ्ना …

Read More »

जनकपुरको मेयरको कामकाजबाट कर्मचारीहरु असन्तुष्ट देखिदै

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २७ । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको व्यवहारका कारण दर्जनौँ कर्मचारीहरु असन्तुष्ट देखिएका छन । आफ्ना कार्यकर्ता र सेवाग्राहीहरुकै बिचमा कर्मचारीहरुलाई जथाभावी हप्काउने गरेको देखिएको असन्तुष्ट कर्मचारीहरुले बताएका छन । साहकै व्यवहारका कारण जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन कुमार सुवेदी यहाँबाट सरुवा गराएका छन । सुवेदीको …

Read More »

विमलेन्द्र निधिलाई धनुषा क्षेत्र नम्बर ३ को कुन वडाले हरायो ?

सुजीतकुमार झा जनकपुरधाम, मंसिर २७ । कांग्रेस नेता विमलेन्द्र निधि पराजित भएपछि देशैभरी चर्चाको विषय बनेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३को कुन बुथले हराएको छ यो पनि उत्सुकताको विषय रहेको छ । जनकपुरको जुलुशमा जुन रुपमा स्थानीयवासीको सहभागिता देखिएको थियो त्यो सहभागिता मतमा उहाँले पाउनु भएन । जिल्ला …

Read More »

संरक्षणक लेल चिन्तन नहि, प्रयास आवश्यक

अमरचन्द्र अनिल । आई दूधमती नदिपर गेल छलहुँ । बराबर ओ नदिपर जाइते रहैत छी मुदा चतरा स्थानक जगदगुरु बालसन्त मोहन देव शरण आएल छलथि ओहीद्वारे विशेष कऽ ओहीठाम पहुँचलहुँ । सयो व्यक्ति ओहिठाम पहुँचल छलथि । प्रतिनिधिमूलक लोकक उपस्थिति सेहो छल । ओहिठाम उपस्थित सभ एकहिटा बात कऽ रहल …

Read More »

लालकिशोर साह मेयर भएको एक महिना हुँदापनि जनकपुरमा सफाईको अनूभुति भएन, सडकभरी जताततै फोहोर

सुजीतकुमार झा । जनकपुरधाम, कातिक १८ । जनकपुर उपमहानगरपालिकाका मेयरमा लालकिशोर साह निर्वाचित भएको एक महिना भएपनि सफाईको अनूभुति हुन सकेको देखिएको छैन । सडकभरी जताततै फोहोरै फोहर देखिन्छ । जानकी मन्दिर क्षेत्रसम्म सफा नगरेको गुणासो स्थानीयवासीहरुले गरेका छन । शपथ ग्रहण गरेको भोली पल्ट नै झारु लिएर मेयर साह, …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com