Home / Tag Archives: गृह मन्त्रालय

Tag Archives: गृह मन्त्रालय

सार्वजनिक बिदा कटौती हुने

दूधमती समाचारदाता काठमाडौ, फागुन २६ । गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको छ। सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक …

Read More »

जिल्लामा सीडीओ नै शक्तिशाली

दूधमती समाचारदाता काठमाडौ, फागुन २४ । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ। जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकार सीडीओमै राख्न प्रस्ताव गरिएको छ। सीडीओले नै कफ्र्यु …

Read More »

भीआईपीलाई विशेष सुरक्षा

दूधमती समाचारदाता काठमाडौ, फागुन २२ । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रदेश प्रमुखलाई अतिविशिष्ट व्यक्तिका रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो। गृहले अतिविशिष्ट, विशिष्ट, …

Read More »

प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी

दूधमती समाचारदाता काठमाडौ, माघ ८ । गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन्। प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा’ प्रदेश प्रमुखहरू झन्डावाल गाडी चढ्नबाट वञ्चित भएका हुन्। प्रदेश प्रमुखसम्बन्धी व्यवस्था पहिलोपटक गरिएकाले तत्काल …

Read More »

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

दूधमती समाचारदाता काठमाडौ, पुस २४ । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।   सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा …

Read More »

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च

दूधमती समाचारदाता काठमाडौ, पुस ७ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद …

Read More »

कडा पारिँदै सुरक्षा : चारवटै निकाय एकीकृत र समन्वयात्मक रूपमा परिचालन

दूधमती समाचारदाता काठमाडौ, मंसिर १६ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा …

Read More »

गृहले माग्यो १४ अर्ब

दूधमती समाचादाता काठमाडौ, कातिक २९ । गृह मन्त्रालयले संघ र प्रदेशसभा चुनव सुरक्षाका लागि १४ अर्ब माग गरेको छ। तर, अर्थले पाँच अर्ब तीन करोड मात्रै निकासा दिएको छ। अर्थले म्यादी प्रहरीका लागि पाँच अर्ब तीन करोड निकासा दिएको छ। अर्थले निर्वाचन आयोगलाई निर्वाचन तयारीस्वरूप पाँच अर्ब रुपैयाँ निकासा दिइसकेको …

Read More »

एआइजीमा नेपाल प्रहरीका चार जना बढुवा सिफारिस

दूधमती समाचारदाता काठमाडौ, कातिक २८ । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो। यसअघि ७ जना एआइजी दरबन्दी भएकामा गृहमन्त्री जनार्दन शर्माको …

Read More »

निर्वाचन आयोगले दियो एआईजी बढुवा गर्न सहमति

दूधमती समाचारदाता काठमाडौ, कातिक २१ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसँग सहमति मागेको थियो । आयोगले  मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पाँच प्रहरी नायब …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com