Home / Tag Archives: अनुराधा कोइराला

Tag Archives: अनुराधा कोइराला

डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त, सोमबार साढे ९ बजे सपथ

दूधमती समाचारदाता काठमाडौ, माघ २८ । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले एमाले नेता डोरमणि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। आइतबार माओवादी र एमालेको प्रदेशको संसदीय दलको कार्यालयले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो। ‘बहुमत पुगेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नु भन्ने हस्ताक्षरसहितको …

Read More »

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए प्रदेश २ मा रत्नेश्वर लाल कायस्थ,५ मा उमाकान्त झा

दूधमती समाचारदाता काठमाडौ, माघ ३ । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।   प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना …

Read More »

प्रदेश प्रमुख खोज्दै सरकार

दूधमती समाचारदाता काठमाडौ, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सात ओटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्न आन्तरिक गृहकार्य थालेका छन् । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले बताए । प्रधानमन्त्रीले सम्भावित …

Read More »

सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको तयारी गर्दै सरकार केदारभक्त माथेमादेखि पूर्वन्यायाधीश रामनगिना सिंहको नाम छलफलमा

दूधमती समाचारदाता काठमाडौ, मंसिर २५ । सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशमा प्रमुख नियुक्ति गर्न आन्तरिक छलफल अघि बढाएका छन्। प्रदेश सभा सदस्यको सपथ ग्रहण प्रदेशह प्रमुखले गराउने संविधानमा उल्लेख छ। प्रदेश प्रमुख आलंकारिक पद हो। नेपालमा प्रदेश प्रमुखले गर्ने काम …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com