Home / Tag Archives: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्साल

Tag Archives: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्साल

घुस लिदै गर्दा सप्तरीका जेलर पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, माघ २२ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले सप्तरीको राजविराजस्थित जिल्ला कारागारका जेलरलाई घुस लिई रहेको बेला रंगेहात पक्राउ गरेको छ । जेलर कृष्ण बहादुर दाहालले दूई जना कैदीलाई अर्को जेलमा सरुवा गरि दिने भनेर २०÷२० हजार रुपैयाको दरले घुस लिई रहेको बेला पक्राउ गरिएको जानकारी …

Read More »

१० हजार रुपैया घुस लिइरहेको बेला जनकपुरबाट प्रहरी पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, माघ २१ । १० हजार रुपैया सेवाग्राहीबाट घुस लिइरहेको बेला जनकपुरबाट आज एकजना प्रहरी लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासको टोलीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिकास्थित अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँमा कार्यरत प्रहरी जवान मनोज प्रसैला ( घुमुवा प्रहरी) ले मदिरा विक्री वितरण सहज बनाईदिने …

Read More »

स्थानीय सरकारमाथि निगरानी गर्न अख्तियारको निर्देशन

दूधमती समाचरदाता बुटवल, माघ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले स्थानीय तहमा हुने विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। प्रदेश सरकार गठन भइरहँदा स्थानीयस्तरमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न निर्देशन दिएका हुन्। ‘अबको ध्यान …

Read More »

सिरहाको पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

दूधमती समाचारदाता लहान, पुस २१ । लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ। विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले …

Read More »

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ

दूधमती समाचारदाता काठमाडौ, पुस १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । काभ्रेको पाँच लाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।   विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई …

Read More »

जनप्रतिनिधि पनि कारबाहीको खतरामा

दूधमती समाचारदाता काठमाडौ, मंसिर २० । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ। सतर्कता …

Read More »

यातायात कार्यालय इटहरीमा ८ करोड भ्रष्टाचार, दुई उपसचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

दूधमती समाचारदाता इटहरी, मंसिर १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो …

Read More »

इटहरी उपमहानगरका फाइल अख्तियारको कब्जामा

दूधमती समाचारदाता काठमाडौ, मंसिर ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलयले इटहरी उपमहानगपालिकाका केहि कागजपत्र नियन्त्रमा लिएको छ।आर्थिक अनियमितता भएको लिखित उजुरीको आधारमा  शाखा अधिकृत विष्णु थेगुवाको नेतृत्वमा पुगेको टोलीले निवेदन उपर परेका काजजात नियन्त्रणमा लिएको हो। थेगुवाले अख्तियारमा आएका उजुरीको आधारमा आर्थिक वर्ष २०७३/७४मा उपमहानगरले खरिद गरेको विद्युतीय …

Read More »

अकुत सम्पत्ति छानबिनमा २५ कर्मचारी

दूधमती समाचारदाता काठमाडौ, कातिक २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुत’ सम्पत्तिमा छानबिन अघि बढाउने भएको छ। अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर बुझाउन भनिएको छ। उनीहरूको सम्पत्तिमा आशंका उत्पन्न भएपछि अख्तियारले छानबिनका लागि सोमबार १३ पन्ने …

Read More »

एक लाख घूससहित जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झा पक्राउ

दूधमती समाचारदाता गौर, कातिक २१ । ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ ।   अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जिल्ला अस्पताल गौरमा मरम्मत तथा …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com