समाचार

यज्ञोपवित निर्माण प्रशिक्षण तथा विद्यापति पर्व समारोह सम्पन्न, जनैउ निर्माणको माध्यमले महिलाहरुलाई आत्मनिर्भर बनाउन वक्ताहरुको सुझाब

दूधमती समाचारदाता जनकपुरधाम यज्ञोपवित निर्माण प्रशिक्षण तथा विद्यापति पर्व समारोह जनकपुरधाममा एक समारोहका बीच सम्पन्न भएको छ । शहीद दुर्गानन्द…

मोडेल मल्टिपल काँलेजमा विज्ञान प्रदर्शनी, प्रदर्शनीमा अवलोकन गर्नेहरुको भीड ।। विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान दिन प्रदर्शनी गरेकोः वीरेन्द्र साह

सुजीतकुमार झा जनकपुरधाम विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले जनकपुरधामको मोडेल मल्टिपल काँलेजमा एकदिने विज्ञान प्रदर्शनी…

सुनसरीको देवानगञ्जमा कार्यक्रम, नेपाल भारत बीचको सम्बन्धलाई कमजोर बनाउने तत्वलाई निरुत्साहित गर्नुपर्ने सुझाब

संविधानसभा सदस्य मुंगालाल मेहताले भने –दूई देशको विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो ।…

मिथिलाञ्चलमा सामा चकेवा पर्व, साँझ पार्न साथ महिलाहरु समूह बनाइ समा खेल्दै

सुजीतकुमार झा जनकपुरधाम भाइबहिनीको प्रेमको प्रतीक सामा चकेवा पर्व मिथिलाञ्चलमा अहिले चलिरहेको छ । भाइको दीघार्यूका लागि महिलाहरुले माटोको मूर्ति…

त्रिलोकनाथ महादेव मन्दिर स्थलमा हनुमान अराधना, विभिन्न भाँकी प्रदर्शन ।। मन्दिर निर्माणमा आफू पनि सहयोग गर्नेः सांसद ठाकुर

दूधमती समाचारदाता जनकपुरधाम जनकपुरधाम ४ को सरस्वती नगर स्थित निर्माणाधिन त्रिलोकनाथ मन्दिरस्थलमा हनुमान अराधना कार्यक्रम सम्पन्न भएको छ । सो…

अन्तर्राष्ट्रिय रक्तदाता मैनालीद्वारा जनकपुरधामका विपन्न परिवारलाई राहत

दूधमती समाचारदाता जनकपुरधाम अन्तर्राष्ट्रिय रक्तदाता अर्जूनप्रसाद मैनालीद्वारा धनुषा जिल्लाका २० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नेपालीहरुको प्रमुख पर्व…

मैथिली कथा गोष्ठी सम्पन्न, लेखनका लागि अध्ययन बढाउन विज्ञहरुको सुझाब

दूधमती समाचारदाता जनकपुरधाम मैथिली विकास कोषको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिवार हुने कथा गोष्ठी आज सम्पन्न भएको छ । सो…

डा. विजय दत्तद्वारा लिखित ‘विदेह सभ्यता’ पुस्तक माथि परिचर्चा, पुस्तकको माध्यमले धेरै नविन कुरोहरु बाहिर आएः वक्ताहरु

सुजीतकुमार झा जनकपुरधाम मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तद्वारा लिखित ‘विदेह सभ्यता’ पुस्तक माथि परिचर्चा कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ…

मधेशी आयोगको कार्यक्रम, नैतिक शिक्षाको अभावमा मधेशमा अपराधिक घटनाहरुमा वृद्वि भइरहेकौः वक्ताहरु

दूधमती समाचारदाता जनकपुरधाम नैतिक शिक्षाको अभावमा मधेशमा अपराधिक घटनाहरुमा वृद्वि भइरहेको जनकपुरधाममा आयोजित एक समारोहमा वक्तहरुले वताएका छन् । मधेशी…

विकिपीडियाको मैथिली संस्करणको नवौ वार्षिकोत्सव सम्पन्न

दूधमती समाचारदाता जनकपुरधाम मुक्त ज्ञानकोशको रुपमा संचारभरी चर्चित रहेका विकिपीडियाको मैथिली संस्करणको नवौ वार्षिकोत्सव जनकपुरधाममा मनाइएको छ । जनकपुरधामको रामानन्दचौकमा…