प्रदेश २ मा फागुन महिना भित्रै बस चलाउने सरकारको तैयारी, तीन करोड ९ लाख ८२ हजार रूपैयाँमा ५ वटा बस खरिद ।। प्रदेश भरी भौतिक पूर्वाधार मन्त्रालयद्वारा ३५६ किलोमिटर सडक निर्माण
सुजीतकुमार झा जनकपुरधाम, १ फागुन । प्रदेश २ मा बस चलाउने सरकारले तैयारी शुरु गरेको छ । जनकपुरधामलाई केन्द्रबिन्दू बनाएर…