ताजा समाचार

मैथिली बिकास कोषको भवन प्रदेश २ सरकारले बनाउन, शिलान्यास समारोह सम्पन्न ।। भाषा, साहित्य, कला सांस्कृतिको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेकोः मन्त्री सोनल प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख जनकपुरधाम आउने वितिकै जनतासंग भेटघाट कार्यक्रम शुरु गरे, जनतासंग टाढा बस्न सक्दिनः डा. अहिराज ।। प्रदेश प्रमुखलाई मुख्यमन्त्री राउतले स्वागत गरेनन जनकपुरधामको ऐतिहासिक दूधमती नदी र सोती नदीको संगममा धार्मिक मेला, नुहाउनेहरुको भीड ।। मेलामा रामनाम संकिर्तन, भजन लगायतका कार्य प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराजलाई लालबाबु राउत सरकारले स्वागत गर्ने, सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष पुगेपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटाद्वारा बहिष्कार राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटनको प्रस्तावलाई वैधानिकता दिएर राष्ट्रपति संस्थाको गरिमालाई धुमिल बनाएको पूर्व राष्ट्रपति डा. रामवरण यादवको आरोप

‘कन्ज्युमेबल्स’को अभावमा जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण आजदेखि ठप्प

दूधमती समाचारदाता जनकपुरधाम, २३ असार ‘कन्ज्युमेबल्स’को अभावमा आजदेखि जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण ठप्प भएको छ । प्रदेश…

गरीबहरुका लागि कपडा सहयोग गर्नमा क्लोथ बैंक महत्वपूर्ण योगदान गर्दै,हंसपुर नगरपालिकाले बैंकलाई अढाई लाख सहयोग गरे

दूधमती समाचारदाता जनकपुरधाम, २३ असार । गरीबहरुका लागि कपडा सहयोग गर्नमा महत्वपूर्ण योगदान गरिरहेका क्लोथ बैंकलाई हंसपुर नगरपालिकाले सहयोग गरेको…

मास्क नलगाएरै घुमफिर गरिरहेकाहरुको जनकपुरधाममा खोज्दै प्रहरी

दूधमती समाचारदाता जनकपुरधाम, २२ असार तपाईंको मास्क खोइ ? मिलेर किन घूमिरहनु भएको ? सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र…

प्रदेश २ मा अहिलेसम्म ३ हजार ७ सय ३७ मा कोरोना संक्रमण

दूधमती समाचारदाता जनकपुरधाम, २२ असार प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।…

कुर्था वलात्कार काण्डका मुख्य आरोपी पक्राउ, प्रहरीद्वारा आज सार्वजनिक

दूधमती समाचारदाता जनकपुरधाम, २२ असार जनकपुरधामको कुर्थाका ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरि हत्या गरिएको घटनाका मुख्य आरोपि…

हत्या भएको चार दिन बितीसक्दापनि प्रहरीले अपराधी पत्ता लगाउन सकेनन, अनुसन्धानका लागि १९ पक्राउ ।। दोषीलाई मृत्युदण्डको सजाय माग गर्दै स्थानीयद्वारा प्रदर्शन

दूधमती समाचारदाता जनकपुरधाम, २१ असार जनकपुरधाम कुर्थाकी ११ वर्षिय एक वालिका कञ्चनको हत्या भएको चार दिन बितीसक्दापनि प्रहरीले अपराधी पत्ता…

हिन्दू राष्ट्रको मांग गर्दै जनकपुरधाममा प्रदर्शन, गाउँ गाउँमा हिन्दू जागरण सम्बन्धि कार्यक्रम गरिने

दूधमती समाचारदाता जनकपुरधाम, २० असार नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले जनकपुरधाममा आज प्रदर्शन गरेको छ…

कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा जनकपुरधाममा नवजात शिशुको शव फेला

दूधमती समाचारदाता जनकपुरधाम, २० असार । कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा जनकपुरधाममा नवजात शिशुको शव फेला परेको छ ।…

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी, शुक्रवार धनुषामा १६ जना

दूधमती समाचारदाता जनकपुरधाम, १९ असार । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ…

धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप, प्रहरीद्वारा हवाई फायर ।। दोषीलाई कडा कारवाही गर्न जसपा नेता राजीब झाको मांग

दूधमती समाचारदाता जनकपुरधाम, १९ असार । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा…

यो पनि पढ्नु होस्

corona

corona update