दूधमती साप्ताहिक

प्रदेश २ सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरे, अनुगमन समितिको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल

दूधमती समाचारदाता जनकपुरधाम, ३० असार प्रदेश २ मा बाढी पहिरो बाट भएको क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि…

मालपोत कार्यालय सप्तरीका नासु घुससहित पक्राउ, बढी जग्गाको श्रेस्ता कायम गरी दिने भन्दै घुस लिएको अख्तियारको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, ३० असार । अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको वेला मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको…

भगवान रामको जन्मभूमि सम्बन्धी नेपाली प्रधानमन्त्रीको विवादित अभिव्यक्तिको जनकपुरधाममा कडा आलोचना, धेरैले भने– मिथिला र अयोध्याको सम्बन्धलाई तोड्न प्रधानमन्त्रीको अभिव्यक्ति ।। साधुसन्त निराश

सुजीतकुमार झा । जनकपुरधाम, ३० असार प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि जनकपुरधाममा…

यातनाका कारण महिलाको हत्या, दाइजोका कारण छोरीको ब्लाकमैल हुँदै आएको एक आमाको दाबी

दूधमती समाचारदाता जनकपुरधाम, २८ असार गत मंगलबार जनकपुरको विद्यापती चोकमा झुण्डिएर आत्महत्या गरेकी कल्पना ठाकुरलाई पति र सासुले यातना दिएका…

अविरल वर्षाका कारण प्रदेश २ का आधा दर्जन नदी उफानमा, दर्जनो घर डुबानमा

दूधमती समाचारदाता जनकपुरधाम, २८ असार अबिरल वर्षाका कारण प्रदेशका प्रमुख नदीहरु उफानमा रहेका छन । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु…

जसपा बनेपछि पार्टी एकीकरणको श्रय लिनेको होडवाजी, राजेन्द्र महतोका ज्वाईले ससुरालाई श्रय दिए

दूधमती समाचारदाता जनकपुरधाम, २८ असार । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी…

मैथिली गीतः चिन देशसँ आएल मास्टरनी

प्रेम झा चिन देशसँ आएल मास्टरनी, घुमि घुमि लैया क्लास गे मूर्ख बुझैया नेपाली नेता के, जग भरी होई उपहास…

सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन, बाढीले ताण्डव देखाउन थालेपछि मात्रै जागेको विपक्षी नेताहरुको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, २६ असार बाढी पहिरो बाट प्रदेश २मा हुन सक्ने जोखिम न्युनिकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा…

मिथिलाञ्चलमा नवविवाहिताहरु मधुश्रावणी पर्व मनाउँदै

सुजीतकुमार झा जनकपुरधाम, २६ असार मैथिल महिलाहरुको प्रमुख पर्व मधुश्रावणी शुक्राबारदेखि शुरु भएको छ । १३ दिनसम्म चल्ने सो पर्वमा…

केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन

दूधमती समाचारदाता जनकपुरधाम, २४ असार केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकल सहित निकालिएको सो जुलुस…

यो पनि पढ्नु होस्

corona

corona update