Home / समाचार / प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले लिए हिन्दीमा सपथ

प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले लिए हिन्दीमा सपथ

सुजीतकुमार झा

जनकपुरधाम, फागुन २ ।
प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले आज पद तथा गोपनियताको सपथ लिएका छन् । जनकपुर १२ को कुवा स्थित प्रदेशप्रमुखको कार्यालयमा आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका थिए ।
यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर हिन्दी भाषामा सपथ लिएकोमा विरोध भइरहेका बेला सभामुख यादवले पनि हिन्दी भाषामा सपथ लिएका हुन् ।
सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, प्रदेश २ का नवनियुक्त मुख्यमन्त्री लालबाबु राउत लगायत विभिन्न सांसदहरु सहभागी थिए । यादवले हिजो उम्मेदवारी दर्ता गराएका थिए । उनी निर्विरोध निर्वाचित भएका छन ।

About Sujeet Jha

Check Also

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com