Home / समाचार / प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

दूधमती समाचारदाता
काठमाडौ, फागुन २ ।

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् ।

भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ

About Sujeet Jha

Check Also

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com