Home / समाचार / संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिन, सपथ ग्रहण भोलीे

संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिन, सपथ ग्रहण भोलीे

सुजीतकुमार झा
जनकपुरधाम, फागुन १ ।
संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिने छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे १० बजे मुख्यमन्त्रीको पत्र दिने कार्यक्रम राखिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले सो पत्र दिनु हुनेछ ।
भोली जचुकालिकै प्रागंणमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । सपथ ग्रहण भोली अपरान्ह साढे १२ बजे सपथ ग्रहण हुनेछ । मन्त्रीमण्डलको सपथपनि भोली नै राखिएको छ । अहिलेसम्म मन्त्रीको नाउँ तय नभएपनि फोरमबाट विजयकुमार यादव र शैलेन्द्र साह मन्त्री बन्ने निश्चित रहेको छ ।

About Sujeet Jha

Check Also

प्रदेश २ को फोरम राजपाको सरकारलाई प्रमुख विपक्षी दल एमाले र माओवादी केन्द्रको सर्मथन, विश्वासको मतमा सहयोग गरे ।। नेपाली काँग्रेस विपक्षमा

सुजीतकुमार झा जनकपुरधाम, फागुन १० । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com