Home / समाचार / घुस लिदै गर्दा सप्तरीका जेलर पक्राउ

घुस लिदै गर्दा सप्तरीका जेलर पक्राउ

दूधमती समाचारदाता
जनकपुरधाम, माघ २२ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले सप्तरीको राजविराजस्थित जिल्ला कारागारका जेलरलाई घुस लिई रहेको बेला रंगेहात पक्राउ गरेको छ ।

जेलर कृष्ण बहादुर दाहालले दूई जना कैदीलाई अर्को जेलमा सरुवा गरि दिने भनेर २०÷२० हजार रुपैयाको दरले घुस लिई रहेको बेला पक्राउ गरिएको जानकारी अख्यिार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका तरुण कुमार कर्णले दिएका छन ।

About Sujeet Jha

Check Also

प्रदेश नम्बर २ को संसदमा सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य हुँदै

सुजीतकुमार झा जनकपुरधाम, फागुन ६ । सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य प्रदेश नम्बर २ को …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com