Home / समाचार / धनुषाको मिथिला नगरपालिकामा प्रहरीको छापा, कटुवा पेस्टोल सहित एक युवक पक्राउ

धनुषाको मिथिला नगरपालिकामा प्रहरीको छापा, कटुवा पेस्टोल सहित एक युवक पक्राउ

दूधमती समाचारदाता
जनकपुरधाम, माघ २० ।
धनुषाको मिथिला नगरपालिका बाट कटुवा पेस्टोल सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ५ बस्ने २२ वर्षिय जंगे भनिने जंगबहादुर घिसिंग रहेका छन । जंगेबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको जानकारी धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएका छन ।
इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको छ ।

About Sujeet Jha

Check Also

प्रदेश नम्बर २ को संसदमा सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य हुँदै

सुजीतकुमार झा जनकपुरधाम, फागुन ६ । सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य प्रदेश नम्बर २ को …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com