Home / समाचार / कांग्रेसले छान्यो राष्ट्रियसभाका थप ६ उम्मेदवार, राधेश्याम र जितेन्द्र देव पनि अटाए

कांग्रेसले छान्यो राष्ट्रियसभाका थप ६ उम्मेदवार, राधेश्याम र जितेन्द्र देव पनि अटाए

दूधमती समाचारदाता
जनकपुरधाम, माघ १० ।

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ ।

फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।

 

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)

सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला)

मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला)

धना खतिवडा, ललितपुर (महिला)

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com