Home / राजनीति / राजपाद्वारा १० जनाको प्रदेश सांसदको लागि सिफारिस, जनकपुरबाट विभा ठाकुर पनि

राजपाद्वारा १० जनाको प्रदेश सांसदको लागि सिफारिस, जनकपुरबाट विभा ठाकुर पनि

दूधमती समाचारदाता
जनकपुरधाम, पुस १४ ।
राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका लागि दशजनाको नाउँ सिफारिस गरेको छ । सिफारिस गरिएको नाउँहरुमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डा. डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा, लैला खातुन रहेका छन ।
सिफारिसमा केही व्यक्तिको नाउँनपरेपछि पार्टी कार्यालयमा तोडफोड गरिएको छ ।
सिफासिर गरिएका नामाबलीः
१.बविता चौधरी
२. निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डा. डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९. राम प्रवेश बैठा
१० लैला खातुन

About Sujeet Jha

Check Also

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com