Home / समाचार / विमलेन्द्र निधिलाई धनुषा क्षेत्र नम्बर ३ को कुन वडाले हरायो ?

विमलेन्द्र निधिलाई धनुषा क्षेत्र नम्बर ३ को कुन वडाले हरायो ?

सुजीतकुमार झा
जनकपुरधाम, मंसिर २७ ।
कांग्रेस नेता विमलेन्द्र निधि पराजित भएपछि देशैभरी चर्चाको विषय बनेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३को कुन बुथले हराएको छ यो पनि उत्सुकताको विषय रहेको छ । जनकपुरको जुलुशमा जुन रुपमा स्थानीयवासीको सहभागिता देखिएको थियो त्यो सहभागिता मतमा उहाँले पाउनु भएन ।
जिल्ला निर्वाचन कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसलाई ९ सय ३१, राजपालाई १ हजार २ सय २२ मत, जनकपुर २ मा कांग्रेस ६ सय १३, राजपा ६ सय ६, जनकपुर ३ मा कांग्रेस ३ सय ६२, राजपा ४ सय १०, जनकपुर ४ मा कांग्रेस १ हजार ४ सय ४८, १ हजार ९ सय ४२, जनकपुर ५मा कांग्रेस ४ सय ४०, राजपा ४ सय ८२, जनकपुर ६मा कांग्रेस ६ सय १३, राजपा ७ सय २३, जनकपुर ७मा कांग्रेस ६ सय ६९, राजपा १ हजार ८२, जनकपुर ८ मा कांग्रेस ८ सय ७१, राजपा १ हजार ४५, जनकपुर १०मा कांग्रेस ७ सय ३, राजपा ५ सय ८४, जनकपुर ११ मा कांग्रेस ६ सय ४१, राजपा ९ सय ४३, जनकपुर १२ मा कांग्रेस ५ सय ६३, राजपा ९ सय ४२, जनकपुर १५ मा कांग्रेस ५ सय १०, राजपा ६ सय ६३, जनकपुर १६ मा कांग्रेस ९ सय ८५, राजपा १ हजार १ सय ८५, जनकपुर २०मा कांग्रेस १ हजार ४ सय ५५, राजपा १ हजार २ सय १, जनकपुर २३ मा कांग्रेस ९ सय ७, राजपा १ हजार १ सय ४०, जनकपुर २४ मा कांग्रेस १ हजार ५१, राजपा १ हजार ८३ र जनकपुर २५ मा कांग्रेस ८ सय ५ राजपा १ हजार १ सय ५८ मत पाएको छ ।

नगराइन १मा कांग्रेस ७ सय ३८, राजपा ५ सय १०, नगराइन २मा कांग्रेस १ हजार १ सय ३५, राजपा ५ सय ९६, नगराइन ३मा कांग्रेस ८ सय ४८, राजपा ५ सय ३६, नगराइन ४ मा कांग्रेस ५ सय ८०, राजपा ८ सय ४४, नगराइन ५मा कांग्रेस ५ सय १९, राजपा ४ सय २७, नगराइन ६मा कांग्रेस १ हजार १ सय ३, राजपा ७ सय १०, नगराइन ७मा कांग्रेस ५ सय १६, राजपा ५ सय ३३, नगराइन ८मा कांग्रेस ५ सय ५०, राजपा ७ सय ६३ र नगराइन ९मा कांग्रेस ५ सय १३, राजपा ६ सय मत ल्याएको छ । 

यसैगरी धनौजी १मा कांग्रेस ४ सय ७०, राजपा ८ सय ३२, धनौजी २ मा कांग्रेस ४ सय ९५, राजपा ७ सय १, धनौजी ३मा कांग्रेस ७ सय १३, राजपा ६ सय १६, धनौजी ४मा कांग्रेस ६ सय २२, राजपा ६ सय ५९, धनौजी ५मा कांग्रेस ८ सय २१, राजपा ८ सय ९३, मुखियापटी १ मा कांग्रेस ५ सय ७१, राजपा ५ सय ८४, मुखियापटी २ मा कांग्रेस ६ सय ६१, राजपा ४ सय १२, मुखियापटी ३ मा कांग्रेस ७ सय ६८, राजपा १ हजार ३ सय ४६, मुखियापटी ४मा कांग्रेस ५ सय ५२, राजपा ९ सय ३८, मुखियापटी ५मा कांग्रेस ६ सय ८३, राजपा ४ सय ७८, मुखियापटी ६मा कांग्रेस ९ सय ३२, राजपा ५ सय ९१, इटहर्वामा कांग्रेस ४ सय ८९, राजपा ७ सय ७१ मत ल्याएको छ ।
यसैगरी नगराइन १मा कांग्रेस ७ सय ३८, राजपा ५ सय १०, नगराइन २मा कांग्रेस १ हजार १ सय ३५, राजपा ५ सय ९६, नगराइन ३मा कांग्रेस ८ सय ४८, राजपा ५ सय ३६, नगराइन ४ मा कांग्रेस ५ सय ८०, राजपा ८ सय ४४, नगराइन ५मा कांग्रेस ५ सय १९, राजपा ४ सय २७, नगराइन ६मा कांग्रेस १ हजार १ सय ३, राजपा ७ सय १०, नगराइन ७मा कांग्रेस ५ सय १६, राजपा ५ सय ३३, नगराइन ८मा कांग्रेस ५ सय ५०, राजपा ७ सय ६३ र नगराइन ९मा कांग्रेस ५ सय १३, राजपा ६ सय मत ल्याएको छ ।

About Sujeet Jha

Check Also

स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुद्वारा जनकपुरमा प्रदर्शन, प्रदेश २ का सरकारले संघिय सरकारको एजेन्टको रुपमा कार्य गरिरहेका राउतको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, असाज ३ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुले प्रहरीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com