Home / समाचार / राजपाबाट सामानुपातिकमा दीपेन्द्र ठाकुरका श्रीमतीको नाउँ पनि

राजपाबाट सामानुपातिकमा दीपेन्द्र ठाकुरका श्रीमतीको नाउँ पनि

दूधमती समाचारदाता
जनकपुरधाम, कातिक ५ ।
राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २को विधायकका लागि सामानुपातिकबाट रामानन्द युवा क्लवका पूर्व अध्यक्ष दीपेन्द्र ठाकुरको श्रीमतीको नाउँ पनि सिफारिश गरेको छ ।
ठाकुरका श्रीमती निभा ठाकुरको पाँचौ नम्बरमा नाउँ राखिएको छ । पहिलो नम्बरमा निलम देवी भूमिहारिन, दोस्रो नम्बरमा अञ्जु कुमारी, तेस्रो नम्बरमा काशी राय यादव चौथो नम्बरमा जानकीशरण साहको नाउँ रहेको छ भने पाँचौ नम्बरमा निभाको नाउँ राखिएको छ ।
स्थानीय तहको चुनावमा राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहलाई दीपेन्द्र ठाकुरले अत्याधिक सहयोग गरेका थिए । दीपेन्द्र र उहाँका श्रीमती राजपाका साधारण सदस्य समेत छैनन ।

About Sujeet Jha

Check Also

स्थलगत रिपोर्टिगंः जाडोको बेलापनि जनकपुरधामको फुटफाटमा खुला आकाश मुनि रात बिताउन दर्जनो व्यक्ति बाध्य

सुजीतकुमार झा जनकपुरधाम, पुस २८ । शुक्रबार राती ११ बजे प्रशासनिक अधिकारीहरुको एकटोली जनकपुरधाको राम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com