Home / समाचार / जनकपुरमा आजपनि विहानैदेखि प्रदर्शन, रामानन्द चोकमा एमाले निषेधित क्षेत्र लेखिएको ब्यानर

जनकपुरमा आजपनि विहानैदेखि प्रदर्शन, रामानन्द चोकमा एमाले निषेधित क्षेत्र लेखिएको ब्यानर

दूधमती समाचारदाता
जनकपुरधाम, फागुन २५ ।
मधेश बन्दको दोस्रो दिन आज पनि विहानैदेखि जनकपुरको चोक चोकमा प्रदर्शन भइरहेको छ । ठाउँ ठाउँमा टायर वालिएको छ भने एमाले अध्यक्ष केपी ओलीलाई कडा कारवाही र गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गर्दै नगरमा जुलुस निकालिएको छ ।

मधेशी मोर्चाको नेतृत्वमा निकालिएको सो जुलुसमा स्थानीयवासीको पनि सहभागिता रहेको छ । मोर्चाको बन्दका कारण जनकपुरको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना आजपनि बन्द रहेको छ ।

यता रामानन्द चोक लगायतका स्थानमा युवाहरुले एमाले निषेधित क्षेत्र लेखिएको ब्यानर लगाएका छन ।

About Sujeet Jha

Check Also

संविधान बिरोधी आन्दोलन मधेशवादी दल खानापूर्तीका लागि मात्रै गर्दैछन्ः डा. भोगेन्द्र झा, राजनीतिक विश्लेषक

प्र. संविधानको बिरोधका कार्यक्रम मधेशवादी दलहरुले घोषणा गरेका छन् यस सम्बन्धमा तपाई के भन्नु हुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com