सुजीतकुमार झा
जनकपुरधाम, १५ फागुन ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ पदाधिकारीहरुको चुनाबको प्रचारप्रसार उम्मेदवारहरुले शुरु गरेका छन । उम्मेदवारहरु घोषणपत्र समेत जारी गर्न थालेका छन । उपाध्यक्ष पदका लागि जनकपुरधामको मिल्सएरियाको शिवम ट्रेडर्सका सञ्चालक अम्भुप्रसाद साहले उम्मेदवारी घोषणा गरेका छन । २० बुन्दे घोषणापत्रमा जनकपुरधामको बजार व्यवसाय सुधारको सम्बन्धमा बचनवद्धता व्यक्त गरेका छन ।
पहिलो चोटी उपाध्यक्ष पदका कुनै उम्मेदवारले घोषणापत्र जारी गरेका छन । अल्पकालिन होइन व्यापारीको दीर्घकालिन बिकासको खाँचो रहेको उनले बताए ।

 

यो पनि पढ्नु होस्

corona

corona update