मासिक कविगोष्ठीको सातौ वार्षिकोत्सव सम्पन्न, मैथिली भाषा, साहित्य कला संस्कृतिको उत्थानका लागि मैथिली प्रतिष्ठान गठन गर्न सरकारसंग मांग ।। नेपालमा दोस्रो सबैभन्दा बढी बोल्ने भाषा मैथिली हुँदा पनि मैथिलीलाई जहिलेपनि नजरअन्दाज गरिने गरिएको दीपक झाको आरोप
सुजीतकुमार झा जनकपुरधाम, १६ फागुन । मैथिली भाषा, साहित्य कला संस्कृतिको उत्थानका लागि मैथिली प्रतिष्ठान गठन गर्न सरकारसंग मांग गरिएको…