अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन तैयारी, राम मन्दिर विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि गौरवको बिषय जानकी मन्दिरका महन्थ ।। अयोध्याको सरयुग घाटमो निर्माण गर्न लागेको भगवान रामको ऐतिहासिक प्रतिमाको सँगै माता सीताको पनि प्रतिमा राख्न उत्तराधिकारी महन्थ रामरोशनको सुझाब
सुजीतकुमार झा जनकपुरधाम, १६ साउन । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन…