Home / 2019 / May / 13

Daily Archives: May 13, 2019

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

सुजीतकुमार झा जनकपुरधाम राष्ट्रपति विद्या देवी भण्डारीले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका छन । जानकी जन्मोत्सवको अवसरमा जानकी मन्दिर पुगेका राष्ट्रपतिलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले पूजा गराएका थिए । राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा समेत गरेका छन । सोक्रममा …

Read More »

जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको विहानैदेखि भीड

सुजीतकुमार झा जनकपुरधाम, बैशाख ३० । जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको आज विहानैदेखि भीड लागेको छ । बैशाख शुक्ल नवमीका दिन दूधमती नदीमा नुहाउदा मनोवाँञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । अरुबेला ननहुआएपनि जानकी जन्मोत्सवका दिन नुहाएर जानकी मन्दिरमा पूज ागर्ने गरेको जनकपुरधाम ४ का सीमा देवीले बताइन । …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com