Home / 2019 / May / 01

Daily Archives: May 1, 2019

धनुषाको मुखियापट्टी मुसहरनियामा प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटियो

दूधमती समाचारदाता जनकपुरधाम, बैशाख १८ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन् । विहान गस्तीमा रहेको बेला तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन् । …

Read More »

जनकपुरधामको पुल चोकमा सडक जाम

दूधमती समाचारदाता जनकपुरधाम, वैशाख १८ । जनकपुरधाम उपमहानगरपालिका १ पुलचोक सडक नबनाइएकोमा विरोध गर्दै युवाहरुले बिहानैदेखि सडक जाम गरेका छन् । तिनीहरुले सरकार विरुद्ध नारावाजी समेत गरेका छन । पटक पटक सवन्धित निकायमा गुहार गर्दा पनि अहिलेसम्म केहि सुनवाई नगरेको भन्दै आन्दोलन गरेको युवाहरुले वताएका छन । पुलचोकबाट बाटो भएर …

Read More »

मिथिला बमकाण्डको सातवर्ष पूरा, आज बलिदानी दिवस ।। मिथिला राज्य स्थापनाको माँग

सुजीतकुमार झा जनकपुरधाम, वैशाख १८ । मिथिला बमकाण्डमा मारिएका शहीदहरुको स्मरणमा जनकपुर सहित प्रदेश २ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइएको छ । सो बलिदानी दिवसको क्रममा मिथिला राज्य स्थापनाको माँग गरिएको छ । मिथिला राज्यको माँग गर्दै २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भईरहेको शान्तिपूर्ण धर्ना …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com