Home / 2019 / April / 16

Daily Archives: April 16, 2019

आम मानिसको लागि लघुवित्त धेरै प्रभावकारी भइरहेको छः अनुप जलान, जनकपुर लघुवित्त वित्तिय संस्था लिमिटेड

प्र. जनकपुर लघुवित्त वित्तिय संस्था लिमिटेडको स्थापना भएको एक महिना हुन लागेको छ, एक महिनाको अनुभव कस्तो रहेको छ ? हामी अहिले कार्यालय व्यवस्थापन, शाखा विस्तारमै बढी केन्द्रि रहेका छौँ । यसका अतिरिक्त केही स्थानमा विपन्न वर्गलाई ऋण पनि दिएको छु । ग्रामीण क्षेत्रका व्यक्तिहरु हाम्रो लघुवित्तमा आउन पनि थालेका …

Read More »

उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी, तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेकोः मुख्यमन्त्री लालबाबु राउत

दूधमती समाचारदाता जनकपुरधाम, बैशाख ३। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले यसको कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले खाद्यान्नमा …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com