Home / 2019 / April / 11

Daily Archives: April 11, 2019

आस्थाको महापर्व चैती छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइयो, पोखरीहरुमा हजारोको भीड

सुजीतकुमार झा । जनकपुरधाम, चैत २८ । मिथिलाञ्चलको आस्थाको महापर्व चैती छठको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । प्रत्येक वर्ष चैत र कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाइ अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । चार दिवसीय चैती छठ …

Read More »

अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन गर्नुको कुनै औचित्य नरहेकोः संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा

दूधमती समाचारदाता जनकपुरधाम, चैत २८ । राष्ट्रिय जनता पार्टीले आन्दोलन घोषणा गरेको एकदिनपछि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिना कुनै मुद्दाको आन्दोलन गर्नु नहुने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए । प्रजातन्त्रमा जो …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com