Home / 2019 / March

Monthly Archives: March 2019

पाठकको सहयोगी सूचीमा मालपोत अधिकृत रामबाबु मण्डल पनि, अख्तियारले चाँडै अनुसन्धान गर्ने

दूधमती समाचारदाता जनकपुरधाम, चैत १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्तबाट भ्रष्टाचारको आरोपमा मुछिएपछि राजिनामा दिएका राजनारायण पाठकको सहयोगीहरुको खोजी भईरहेको छ । पाठकको प्रमुख सहयोगी मध्येका जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख रामबाबु मण्डल रहेको श्रोतले जनाएको छ । मण्डलमाथि पनि अख्तियारले चाँडै अनुसन्धान शुरु गर्ने तयारी गरेको बताइएको छ …

Read More »

जनकपुरधाममा होली आज मनाइदै, विहानैदेखि एकअर्कालाई रंग दलिदै

सुजीतकुमार झा । जनकपुरधाम, चैत ८ । मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरधाममा आज धुमधामका साथ मनाइदै छ । विहानै देखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अवीर दली होली पर्व मनाइ रहेका छन । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै …

Read More »

जनकपुरधाममा महामूर्ख सम्मेलन सम्पन्न, यसपालीको महमूर्ख मेयर लालकिशोर साह भए

सुजीतकुमार झा । जनकपुरधाम, चैत ६ । मिथिला नाटय कला परिषदको आयोजनामा जनकपुरधाममा प्रत्येक वर्ष हुने महामूर्ख सम्मेलन आज एक समारोहका बीच सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा भएको सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । साहले जनकपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहनुभएको …

Read More »

नाम पदबीः बुरा ना मानो होली हे…

राजनीतिकर्मी लालबाबु राउतः नाम हम्मर, रिमोट यादव मालिकके ज्ञानेन्द्र यादवः खलिए बन्दुकसँ फायरिंग करब नवलकिशोर साहः नामक लेल हम, मन्त्री तऽ बेटे अछि रामनरेश रायः क्वार्टरेसँ मन्त्रालय चलबैत छी  विजय यादवः वभनाके एक्के झापडमे ठीक कर दिया  विमलेन्द्र निधिः व्राह्मणके वशमे करएके दवाइ खोजीमे  राजेन्द्र महतोः ककरा …

Read More »

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव प्रत्येक वर्ष हुनु पर्छः रामसरोज यादव, संसदीय दलको नेता, प्रदेश २ नेपाली कांग्रेस

प्र. जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा तपाईको सक्रियता निक्कै देखिन्थ्यो कस्तो रह्यो यो महोत्सव ? ग्राण्ड । मैथिली कला साहित्य एवं संस्कृतिको विकासमा यस्ता कार्यक्रमले ठूलो बल दिने जस्तो लागिरहेको छ । मिथिलाको प्राचीन सभ्यतालाई हामीले नै उजागर गर्नु पर्छ । र यो उजागर गर्नुमा यस्ता कार्यक्रमहरु धेरै …

Read More »

मैथिल व्राह्मणहरुको संगठन विस्तार अभियान, चैत २३ गते पाग जुलुश निकालिने

दूधमती समाचारदाता जनकपुरधाम, चैत ६ । मैथिल व्राह्मणहरुको संगठन विस्तार अभियान तीव्र रुपमा अगाडी बढिरहेको छ । विभिन्न जिल्लामा एकै साथ गाउँ कमिटी, नगर कमिटी र वडा कमिटी गठन भईरहेको छ । यसै क्रममा धनुषा र महोत्तरीमा जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । मैथिल व्राह्मण सभाका केन्द्रिय अध्यक्ष भगवान …

Read More »

परिक्रमा सडकको रिपोर्ट कार्ड अनुगमनपछि सार्वजनिक गर्छौँः मनोज साह, नगर सभापति नेपाली कांग्रेस, जनकपुरधाम नगरसमिति

प्र. मिथिला मध्यमा परिक्रमा तपाईहरुले मोटर साइकलबाटै गर्ने सोच बनाउनु भएको छ ? परिक्रमा मात्रै नभन्नुस । धर्म पनि गर्ने साथै परिक्रमाको अनुगमन गर्ने नेपाली कांग्रेस नगर समितिको योजना पनि रहेको छ । यो योजना अन्तर्गत सयौँको संख्यामा कांग्रेसीका साथै स्थानीयवासीको सहभागिता रह्ने छ । २० वर्षदेखि ५० वर्षसम्मका व्यक्तिहरु …

Read More »

नेताहरुको समर्थनले मैथिली अभियानलाई उर्जा दिएको छः जीवनाथ चौधरी, अध्यक्ष मैथिली विकास कोष, जनकपुरधाम

प्र. जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव कुन रुपमा चलि रहेको छ ? तीन दिन भई सकेको छ । तीनवटा महत्वपूर्ण नाटकहरु समेत मञ्चन भईसकेको छ । रामानन्द युवा क्लवको जानकी, लोक संचार काठमाडौँको किशोरी र अफगानिस्तानको त रहाए नामक नाटक मञ्चन भएको छ । जनक सेना यात्रा पनि …

Read More »

केपी ओली नेतृत्वक सरकार प्रजातन्त्र विरोधी काज कऽ रहल अछिः तुलसा आचार्य, नवनिर्वाचित सभापति नेपाल महिला संघ धनुषा

नेपाली काँग्रेससँ आवद्ध नेपाल महिला संघ धनुषाक सभापतिमे तुलसा आचार्य निर्वाचित भेलीह अछि । विद्यार्थीए कालसँ राजनीतिमे सक्रिय रहल आचार्यके तीनूबेर समानुपातिक सांसदमे नहि रखलासँ ओ निराश जकाँ रहल छलीह मुदा फेरसँ सक्रिय भेलीह अछि । महिला उत्थानक लेल नव योजना सभ की सभ अछि आ अन्य समसमायिक विषयमे हुनकासँग …

Read More »

मात्रै जानकी मन्दिर देखाएर यहाँ पर्यटकको हब बनाउन सकिदैन्ः उमेश साह, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ । राजनीतिकर्मी

पत्रकार महासंघको साधारण सभामा पोखरा पुग्नुभएको थियो, त्यहाँको पर्यटन व्यवस्थापन कस्तो देख्नु भयो ? पोखरा प्राकृतिक रुपले नै सुन्दर शहर रहेको छ । सौन्दर्यता यसको विरासतमै भेटेको छ, तर यो पनि सत्य हो । पर्यटकलाई आकर्षित गराउन त्यहाँ रणनीतिक रुपले कार्य गरिएको छ । यस कारणले पनि लाखो पर्यटक प्रत्येक …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com