Home / 2018 / September

Monthly Archives: September 2018

मेयर लालकिशोरको टोल मोहल्ला घुम्ने अभियान, समस्या समाधान गर्न वा चिया खान

दूधमती समाचारदाता जनकपुरधाम, असोज १३ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर साह केही दिनदेखि टोल मोहल्ला घुम्ने अभियान शुरु गर्नु भएको छ । केही वडाध्यक्ष, केही सदस्य र केही आफ्ना समर्थक लिएर अभियान शुरु गर्नु भएका प्रमुख साहको अभियान समस्या समाधान भन्दा चिया खानमै बित्ने गरेको देखिएको छ । जुन टोलमा …

Read More »

कर बिरुद्ध कांग्रेसक आन्दोलन कोना रुकल बुझहीमे नहि आएलः धीरेन्द्र मोहन झा, युवा नेता नेपाली कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाद्वारा बढाओल गेल कर आ अनियमितताके लऽ कऽ नेपाली कांग्रेस आन्दोलन कएलक आ फेर आन्दोलन वार्ताक बाद स्थगित कएल गेल । एहि आन्दोलनसँ जनकपुरधामक जनताके कि भेटलैक ? एहि सहित समसामयिक विषयमे कांग्रेसक युवा नेता धीरेन्द्र मोहन झासंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. जनकपुरधाम उपमहागरपालिकामे …

Read More »

बलात्कार र हिंसाले श्रीङ्गरिदै नयाँ नेपाल

शिबांग दत्त युवा लेखक तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहिलो धन धर्ति को छोरा को आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न पौरखी हाम्रा पुर्खाको पाईला मेटेर मेटिन्न राष्ट्रकवि माधव घिमिरेले लेख्नु भएको कविता नेपाले नरहे को यी दुई हरफले नेपालको इतिहास र सुन्दरतालाई सरल शब्दमा सहज …

Read More »

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित प्रदेश २ का प्रत्येक जिल्लामा प्रदर्शन गरेको छ । जनकपुरको जनक चोकबाट आयोजित विरोध रैली नगरभरी परिक्रमा गरेको थियो । परिक्रमा पछि आयोजित सभालाई सम्बोधन गर्दै राजपाका नेताहरुले संविधान संशोधन बेगर यो संविधानलाई कुनै हालतमा …

Read More »

स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुद्वारा जनकपुरमा प्रदर्शन, प्रदेश २ का सरकारले संघिय सरकारको एजेन्टको रुपमा कार्य गरिरहेका राउतको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, असाज ३ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुले प्रहरीको अवरोधका वावजुद जनकपुरमा प्रदर्शन गरेको छ । सो प्रदर्शनमा हजारोको सहभागिता रहेको प्रिहरीले विहानैदेखि ५० भन्दा बढी कार्यकर्ता जनकपुरको विभिन्न ठाउँबाट पक्राउ गरेपनि तिनीहरुले दिनभरी प्रदर्शन गरेको छ । विरोध प्रदर्शन पछि स्थानीय रामानन्द चोकमा …

Read More »

कड़ा आन्दोलनो करब आ जल्दिए संघिय सरकारके देने समर्थन फिर्तो लेबः परमेश्वर साह, सचेतक राष्ट्रिय जनता पार्टी, प्रदेश २

संविधान बिरोधी आन्दोलनके राष्ट्रिय जनता पार्टी जनकपुरधाममे विशेष तैयारी कऽ रहल अछि । एहि तैयारीसँ जोडि कऽ राजपा नेता एवं प्रदेश २के संसदीय दलक सचेतक परमेश्वर साहसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. संविधान बिरोधी आन्दोलनक तैयारी कोना चलि रहल अछि ? पूरे मधेशमे संविधानक बिरोध कएल …

Read More »

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका नेताहरु असन्तुष्ट देखिएका छन् । सामाजिक सञ्जालमा प्रमुख साहको आलोचना गर्नेहरुमा राजपाकै नेताहरु अग्रपंक्तिमा देखिएका छन् । राजपाका प्रभावशाली नेता कामेश्वर झा भन्छन् मेयर साहमा दुरदर्शिताको निक्कै अभाव रहेको छ । जनकपुरधामलाई कसरी अगाडी बढाउने …

Read More »

संविधान बिरोधी आन्दोलन मधेशवादी दल खानापूर्तीका लागि मात्रै गर्दैछन्ः डा. भोगेन्द्र झा, राजनीतिक विश्लेषक

प्र. संविधानको बिरोधका कार्यक्रम मधेशवादी दलहरुले घोषणा गरेका छन् यस सम्बन्धमा तपाई के भन्नु हुन्छ ? मैले यो आन्दोलनको खासै औचित्य देखि रहेको छैन । राष्ट्रिय जनता पार्टीले सरकारको समर्थन फिर्ता लिएर संविधानको बिरोधको कार्यक्रम अगाडी बढाएको भए यसको महत्व हुन्थ्यो । यस्तै संघिय समाजवादी फोरमले पनि सरकारबाट राजिनामा दिएर …

Read More »

जनताक भावनाक हिसाबसँ जनकपुरधामक मेयर लालकिशोर काज नहि कऽ रहल छथिः असगर अली, केन्द्रिय सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टीक केन्द्रिय सदस्य असगर अली राजनीतिमे ओतेक चर्चामे नहि आबि रहल छथि एकर कारण कि भऽ सकैत अछि । राजपाक निर्देशनक बावजुद जनकपुर उपमहानगरपालिका कर फिर्ता नहि लऽ रहल अछि एहिपर हुनकर कि कहव अछि । जनकपधाम उपमहानगरपालिकाक पूर्व उपमेयर सेहो रहल अलीसंग दूधमतीक सम्पादक सुजीत कुमार झा …

Read More »

जनकपुरधाम पटना बस चलाउन हामी पूर्ण रुपमा तयार छौँः मनोज चौधरी, अध्यक्ष जनकपुर अंचल बस व्यवसायी संघ

प्र. जनकपुरधाम पटना बस चलाउने तयारी कुन रुपमा चलिरहेको छ ? भदौ ३१ गते जनकपुरधामबाट बस संचालन हुनेछ । शम्भु मञ्जुश्री यातायात प्रा.लि. काठमाडौँले बस संचालन गर्नेछ । जनकपुर अंचल बस व्यवसायी संघको सहकार्यमा चल्ने भएकाले हामी विशेष तयारी गरिरहेका छौँ ।  पटनाबाट जनकपुरधाम आउने यात्रीलाई निक्कै समस्या भई रहेको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com