Home / 2018 / March / 08

Daily Archives: March 8, 2018

जनकपुरमा दूई दिदी बहिनी आफनै घरमा झुण्डिएको अवस्थामा फेला

दूधमती समाचारदाता जनकपुरधाम, फागुन २४ । जनकपुरमा दूई दिदी बहिनी आफनै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छिन । जनकपुर उपमहानगरपालिका १४ स्थित रजौल बस्ने नरेन्द्र चौधरीको छोरी १६ वर्षिय अन्जली चौधरी र निजको बहिनी १४ वर्षिय चाँदनी चौधरी आफनै घरको छुट्टा छुट्टै कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी …

Read More »

भगवानपटटीमा गर्भवती महिलाहरुलाई सफाई सामग्री वितरण

दूधमती समाचारदाता जनकपुरधाम, फागुन २४ । धनुषाको हंसपुर नगरपालिकाको भगवानपटटीमा गर्भवती महिलाहरुलाई सफाई सामग्री वितरण गरिएको छ । युनिसेफको सहयोगमा वितरण गरएको सो समारोहमा पचास महिला सहभागि थिए । कार्यक्रममा गर्भवती भएको बेला महिला आफूलाई कसरी तयार राख्नुपर्छ जानकारी गराइएको थियो । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेशसभा सदस्य रामअशिष …

Read More »

जिल्लामा सीडीओ नै शक्तिशाली

दूधमती समाचारदाता काठमाडौ, फागुन २४ । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ। जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकार सीडीओमै राख्न प्रस्ताव गरिएको छ। सीडीओले नै कफ्र्यु …

Read More »

तपाइको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्

एजेन्सी साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन ।पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ । प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ । फेसबुकमा गरिने कुराकानी तथा शेयर …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com