Home / 2018 / March / 02

Daily Archives: March 2, 2018

जनकपुरमा होली पर्व भोली, मिथिलाञ्चलको अन्य स्थानमा आज मनाइदै

दूधमती समाचारदाता जनकपुरधाम, फागुन १८ । जनकपुरमा होली पर्व भोली मनाइने छ । १५ दिने मध्यमा परिक्रमाको आज समापन भएका कारण तराईका अन्य जिल्लामा आज होली मनाइएपनि जनकपुरमा भोली मात्रै यो पर्व मनाइने छ । होलीका अवसरमा भोली जनकपुरमा विभिन्न संघसंस्थाहरुले विशेष कार्यक्रमहरु राखेका छन् । भोली जनकपुरको विभिन्न चोकहरुमा …

Read More »

मैथिली गीतः विरहीन के फगुआ

काली कान्त झा ” तृषित” अछि फागुन दारूण दुख दाता। प्रियतम मम परदेश बिराजथि, सरस वसँतहि कँत सताबथि। घर नहि आबथि सुखदाता।। अछि फागुन……………… सिहरय गात वसातक छुने, एहि जीवन स उत्तम मुइने। की हएतै लए कए टाका।। अछि फागुन……………… वसुधा बनलइ आइ फसादी, कुहकै छै कोइली उन्मादी। देइछ तन …

Read More »

मिथिला मध्यमा परिक्रमा सम्पन्न, अन्तगृहमा १० लाखभन्दा बढीको सहभागिता ।। परिक्रमा गर्दा १ सय ८ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास

सुजीतकुमार झा जनकपुरधाम,फागुन १८ । १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ । सो परिक्रमाको आज अन्तिम दिन जनकपुर नगरको चारैतिर परिक्रमा गरिएको थियो । परिक्रमामा १० लाखभन्दा बढीको सहभागिता रहेको थियो ।परिक्रमामा मिथिला विहारी र किशोरीजीको डोला संगै जनकपुर क्षेत्रको धार्मिक स्थलहरुको परिक्रमा गर्ने चलन रहेको छ …

Read More »

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित

दूधमती समाचारदाता काठमाडौ, फागुन १८ । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा …

Read More »

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउने

दूधमती समाचारदाता काठमाडौ, फागुन १८ । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् । अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार निकट स्रोत जनाएको छ । दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय …

Read More »

दोलखामा ४.६ रेक्टरको परकम्प

दूधमती समाचारदाता काठमाडौ, फागुन १८ । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।   यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com