Home / 2018 / February / 17

Daily Archives: February 17, 2018

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग भेटे, सहयोगको आग्रह ।। संयुक्त सरकारलाई नेपाली काँग्रेसले पुरै सहयोग गर्नेः निधि

सुजीतकुमार झा जनकपुरधाम, फागुन ५ । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग भेटी सहयोग गर्न आग्रह गरेका छन । जनकपुरको मिल्स एरिया स्थित निधिको निवासमा करीब एक घण्टा बसेका मुख्यमन्त्री मोहम्मद राउतले विकास कार्यमा उहाँको सहयोग आवश्यक रहेको बताए । …

Read More »

प्रदेश २ को मुख्यमंत्रीमा मुस्लिम समुदायलाई दिएकोमा राष्ट्रीय मुस्लिम सघर्ष गठबंधनद्वारा फोरमलाई धन्यवाद ज्ञापन, अध्यक्षसँग पनि भेटे

दूधमती समाचारदाता जनकपुरधाम, फागुन ५ । प्रदेश २ को मुख्यमंत्रीमा मुस्लिम समुदायलाई दिएकोमा राष्ट्रीय मुस्लिम सघर्ष गठबंधन धनुषाले फोरमलाई धन्यवाद दिएको छ । पूर्व उपप्रधानमंत्री एवं संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लाई भेटेर तिनीहरुले बधाई तथा शुभ कामना समेत दिएका छन । राष्ट्रीय मुस्लिम सघर्ष गठबंधन धनुषाका संयोजक मोहम्मद …

Read More »

नयाँ व्यवस्थाअनुसार कसरी चुनिन्छन् राष्ट्रपति?

दूधमती समाचारदाता काठमाडौ, फागुन ५ । अबको महिना दिनभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउनेछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा संघ र प्रदेश संसद गठन भएको एक महिना भित्र राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। राष्ट्रपति चयन भएको एक साता भित्र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम …

Read More »

यी हुन् ११ जोडी पति पत्नी सांसद्

दूधमती समाचारदाता जनकपुरधाम, फागुन ५ । यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको नतिजा …

Read More »

प्रदेश पदाधिकारीको तलब : कसको कति ?

दूधमती समाचारदाता जनकपुरधाम, फागुन ५ । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com