Home / 2018 / February / 14

Daily Archives: February 14, 2018

प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले लिए हिन्दीमा सपथ

सुजीतकुमार झा जनकपुरधाम, फागुन २ । प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले आज पद तथा गोपनियताको सपथ लिएका छन् । जनकपुर १२ को कुवा स्थित प्रदेशप्रमुखको कार्यालयमा आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका थिए । यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले …

Read More »

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

दूधमती समाचारदाता काठमाडौ, फागुन २ । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री …

Read More »

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त, सपथ ग्रहण भोलीे ।। धार्मिक पर्यटनलाई बढावा दिने नयाँ सरकारको योजना

सुजीतकुमार झा जनकपुरधाम, फागुन २ । संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि आज नियुक्ति गरिएको छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे साढे ११ बजे मुख्यमन्त्रीको पत्र दिइएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले सो …

Read More »

संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिन, सपथ ग्रहण भोलीे

सुजीतकुमार झा जनकपुरधाम, फागुन १ । संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई आज प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि नियुक्ति गरिने छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे १० बजे मुख्यमन्त्रीको पत्र दिने कार्यक्रम राखिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com