Home / 2018 / February / 07

Daily Archives: February 7, 2018

राज्यसभामा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका विभिन्न दलका नेताहरुलाई जनकपुरमा प्रमाणपत्र वितरण, जितले दायित्व थपेको छः सांस्कृति मन्त्री देव

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । राज्यसभामा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका विभिन्न दलका नेताहरुलाई जनकपुरमा एक कार्यक्रमका बीच आज प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगद्वारा आयोजित सो कार्यक्रममा सबै निर्वाचित राज्यसभा सदस्यहरुको सहभागिता रहेको थियो । राज्यसभामा निर्वाचित हुनेहरुमा जितेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, सुमनराज प्याकुरेल, रमेशप्रसाद …

Read More »

फोरम र राजपाको गठवन्धनलाई वाहिर वा सरकारमा रहेर पनि काँग्रेस सहयोग गर्न तैयार रहेकोः विमलेन्द्र निधि ।। प्रदेश नम्बर २ को नाउँ मिथिला नै रहनेमा आफूहरु विश्वस्त रहेको दाबी

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा फोरम र राजपाको गठवन्धनलाई सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले सरकारलाई बाहिरबाट सहयोग वा सरकारमै रहेरपनि सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । जनकपुरमा दूधमति अनलाइनसँग संक्षिप्त …

Read More »

प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

सुजीतकुमार झा जनकपुरधाम, माघ २४ । प्रदेश नम्बर २को सरकारका लागि ४ वटा सूत्र मध्ये कुनै एक प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । प्रदेश सरकार बनाउन चुनावको बेला जति सहजता देखिएको थियो त्यो सहजता प्रदेश नम्बर २मा अहिलेसम्म देखिएको छैन । अन्य प्रदेशमा सरकारका लागि आन्तरिक प्रकृयाहरु धेरै अगाडि बढेपनि …

Read More »

मैथिल ब्राह्मणहरुको समस्यामाथि गाउँ गाउँमा छलफल

दूधमती समाचारदाता जनकपुरधाम, माघ २४ । धनुषा जिल्लाको विभिन्न गाउँमा रहेका मैथिल ब्राह्मणहरुको समस्यामाथि छलफल भई रहेको छ । मैथिल ब्राह्मण महासंघले गाउँ गाउँमै गएर छलफल गरिरहेका छन । ब्राह्मणहरुको समस्या र सामाधानका उपायमाथि ब्राह्मणहरुले आफ्नो धारणा राख्ने गरेका छन । मैथिल ब्राह्मण महासंघको अध्यक्ष भगवान झाको उपस्थितिमा भई रहेको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com